Monday, July 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वराहक्षेत्रमा दोहोरो मृत्यु दर्ता प्रकरण : जनप्रतिनिधि र कर्मचारी बिरुद्ध सडकमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १०, २०७८
in समाचार, स्थानीय समाचार
वराहक्षेत्रमा दोहोरो मृत्यु दर्ता प्रकरण : जनप्रतिनिधि र कर्मचारी बिरुद्ध सडकमा
42
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र । गोपाल कटवाल र कबिता अर्थात देवका अधिकारी (कट्बाल) को ५ वर्षको उमेरमा छोरो क्यान्सर रोगका कारण गत बर्षको साउन ३२ गते मृत्यु भयो ।

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ८ जितपुर स्थायी बसोबास भए पनि कटवाल दम्पती काठमाडौमा बसोबास गर्दे आईरहेका थिए ।

कटवाल दम्पतीको मृत्यु भएका छोराको नाममा जीवन बिमा थियो । बिमा गर्दा कम्पनीमा हकदार आमा थिईन् । कटवाल दम्पतीको पारिबारिक सम्बन्धमा खटपट थियो जुन कुरा छोराको मृत्यु भए पछि छताछुल्ल नै भए । छोराको १३ दिने काम सकिए लगतै आमाले घर छाडेर माइत तिर लागिन् ।

छोराको बिमाको संरक्षक अर्थात अकदारको रूपमा आमा देवका अधिकारी थिइन् । बुबा गोपालले छोराको मृत्यु कानुनी रुपमा दर्ता गर्न र बिमाको लागि २०८७ सालको भाद्र १६ नाता प्रमाणित र मृत्यु दर्ताको प्रमाणपत्र लिए । उनले परिवारमा खटपट समेए भएको वडाका अध्यक्षलाई सुनाए । गोपाल र वडाध्यक्ष फडिन्द्र भट्टराई छिमेकी समेत हुन् । मृत्यु भएका छोराको मृत्यु दर्ता र नाता प्रमाणित वडा कार्यलयवाट लैजादा आमा देवका काठमाडौँमा थिइन ।

तर मृत्यु भएका छोराको बिमामा आखा लगाएकी आमाले बुवा गोपालले लगेकै बिवरणको मृत्यु दर्ता र नाता प्रमाणित चक्रगघट्टिको महेन्द्र माबिका प्यस टु का संयोजक घनश्याम दाहाल मार्फत २०७७ सालको मंसिर ८ गते कार्यालयबाट प्रतिलिपीको माग समेत नगरी ओसि कागजात लगेर बिमा वापदको नेपाल लाइफ इन्स्योरेन्सबाट १९ लाख ८७ हजार ५ सय रुपैयाँ निकालेकि थिइन् । वडा कार्यलयले मृत्यु दर्ता र नाताप्रमाणित बुवालाई दिए पछि , आमा नआई, प्रतिलिपि माग समेत नगरि बुवाले लगेको पत्रको प्रतिलिपी आमाको प्रतिनिधिलाई दिएर अधिकार दुरुपयोग गरेको कट्वालको आरोप लगाएका छन् ।

वडा अध्यक्ष र सचिवबाट अन्यायमा परेको भन्दै गोपालले पटक पटक नगरप्रमुख निलम खनाल र प्रमुख प्रशाशकृय अधिकृत राजेश पोखरेलसंग गोपालको आमाले गुनासो गरे । तर गुनासो गोरुन जेल संम्वोधन गर्छु भन्ने पनि बर्ष दिन हुन लाग्दा पनि न्याय पाउन नसकेको गोपाल बताउछन् । न्याय पाउनको साटो उल्टै नगर प्रमुखले खनाल वडाध्यक्ष भट्टराईको बचाउमा लागेको आरोप गोपालको छ । गोपाललाई उपमेयर कमला मगरले पनि न्याय दिने प्रतिबद्धता जनाएकि थिइन् ।

वडाध्यक्षबाट न्यायको आश गरेका गोपाललाई वडाध्यक्षले कार्वाही गर्ने चेतना सहितको प्रेस बिज्ञप्ति समेत जारी गरेका थिए । वडाध्यक्षले गोपाल र उसका मतियार बिरुद्ध कानुनी कार्वाहीको लागि अगाडि बढ्ने पत्रकार सम्मेलन गर्दै जनाएका थिए ।

तर वडाध्यक्षले जारी गरेको प्रेस बिज्ञप्ति आदार हिन र न्यान माग्ने जनता बिपरित गरेको समेत कट्वाल परिबार सडकमा निस्किएका छन् । जनप्रतिनिधि , प्रशासनबाट न्याय पाउन नसकेको भन्दै गोलाल कट्वाल सहित गोपालका आमा र बुवा न्याय माग्दै सडकमा आएका हुन् । गोपालले बुधबार वराहक्षेत्र नगरपालिकाको कार्यलय अगाडि पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष भट्टराई, सचिव गंगा लिम्बू , घनश्याम दाहाल र मेयर निलम खनालले आफुलाई अन्याय गरेको भन्दै न्यायको लागि हात फैलाएका थिए ।

Share17Tweet11SendScan
Previous Post

नेपाल दरुण दल इनरुवाद्वारा राहत वितरण

Next Post

हरिनगरका प्रमुख प्रशासकीय अधिकृत खड्कालाई विदाई

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगरका प्रमुख प्रशासकीय अधिकृत खड्कालाई विदाई

हरिनगरका प्रमुख प्रशासकीय अधिकृत खड्कालाई विदाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, साउन १०, २०८३
Sun, July 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In