Friday, September 22, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरका प्रमुख प्रशासकीय अधिकृत खड्कालाई विदाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ११, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरका प्रमुख प्रशासकीय अधिकृत खड्कालाई विदाई
169
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खड्काको सरुवा भएपछि विदाई गरिएको छ ।हरिनगर गाउँपालिकाको आयोजनामा प्रमुख प्रशासकीय अधिकृत खड्का सहित पाँचजना कर्मचारीहरुलाई सम्मान सहित विदाई गरिएको हो ।

विदाई कार्यक्रममा हरिनगर गाउँपालिकाका कार्यपालिका सदस्य सुशिल कुमार ठाकुरले स्वागत मन्तब्य व्यक्त गरेका थिए । हरिनगर गाउँपालिका वडा नम्बर–७ का वडा सचिव रोशन कुमार साह, स्वास्थ्यकर्मी गंगा मेहताको समेत सरुवा भएपछि उनीहरुलाई विदाई गरिएको हो । त्यसैगरी सेवा निवृत कर्मचारीहरु हरिनगर–६ का वडा सचिव शमिम अन्सारी र पशु शाखाका कास रामफल मेहतालाई विदाई कार्यक्रममा सम्मान गरिएको थियो ।

हरिनगरका प्रमुख प्रशासकीय अधिकृत खड्काको सरुवा स्वास्थ्य मन्त्रालयमा भएको हो । त्यसैगरी हरिनगर–७ का वडा सचिव साहको जिल्ला प्रशासन कार्यालय सुनसरीमा सरुवा भएसँगै स्वास्थ्यकर्मी मेहताको इनरुवा नगरपालिकामा सरुवा भएको हो ।

हरिनगरका प्रमुख प्रशासकीय अधिकृत खड्का, वडा सचिवहरु साह र अन्सारी, स्वास्थ्यकर्मी मेहता र कास मेहतालाई सम्मान सहित विदाई गरिएको हो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रशासन अधिकृत सुजन ढुङ्गेल, आर्थिक प्रशासनका रन्जित कुमार मेहता, कार्यपालिका सदस्य सुशिल कुमार ठाकुर, शिक्षा शाखाका गुणराज ढकाल र अजित कुमार मल्लिक, स्वास्थ्य शाखाका प्रकाश थापा मगर, कृषि शाखाका लक्ष्मी मेहता, पशु शाखाका मनोज यादव, प्राथमिक स्वास्थ्य केन्द्रका माधवलाल देव, नेपाली कांग्रेस हरिनगरका पुर्व सभापति शिवहरि श्रेष्ठ, जसपा हरिनगरका अध्यक्ष धर्मवीर मेहता लगायतकाले विदाई कार्यक्रममा सम्मान गरेका थिए । हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Tags: विदाईसुनसरीको हरिनगर गाउँपालिकाहरिनगर
Share68Tweet42SendScan
Previous Post

वराहक्षेत्रमा दोहोरो मृत्यु दर्ता प्रकरण : जनप्रतिनिधि र कर्मचारी बिरुद्ध सडकमा

Next Post

हरिनगरका छुटेका बाढी पीडितहरुलाई राहत उपलब्ध गराउँछु : अन्सारी

Related Posts

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल
FEATURE

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

by सुनसरी अनलाइन
अशोज ३, २०८०
0

सुनसरी । सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी डाक्टर इस्राइल मन्सुरीले आ-आफ्नो ठाँउबाट संविधानको रक्षा गर्नु सबैको दायित्व भएको...

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न
FEATURE

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

by सुनसरी अनलाइन
अशोज २, २०८०
0

सुनसरी । संविधान दिवसको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत सुनसरीको इनरुवा नगरपालिकामा आज बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको...

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

भदौ २९, २०८०
सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

भदौ २९, २०८०
हरिनगरमा दुई सय ६३ जना पाए सेवा

हरिनगरमा दुई सय ६३ जना पाए सेवा

भदौ २८, २०८०
Next Post
हरिनगरका छुटेका बाढी पीडितहरुलाई राहत उपलब्ध गराउँछु : अन्सारी

हरिनगरका छुटेका बाढी पीडितहरुलाई राहत उपलब्ध गराउँछु : अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल
FEATURE

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

by सुनसरी अनलाइन
अशोज ३, २०८०
0

सुनसरी । सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी डाक्टर इस्राइल मन्सुरीले आ-आफ्नो ठाँउबाट संविधानको रक्षा गर्नु सबैको दायित्व भएको...

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

भदौ २९, २०८०
सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

भदौ २९, २०८०
हरिनगरमा दुई सय ६३ जना पाए सेवा

हरिनगरमा दुई सय ६३ जना पाए सेवा

भदौ २८, २०८०
अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

भदौ २८, २०८०
मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की

मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की

भदौ २६, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

शुक्र, अशोज ५, २०८०
Fri, September 22, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In