Sunday, September 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा निरीक्षण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ११, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा निरीक्षण
118
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगम तथा निरीक्षण गरेको छ । बिहिवार सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा सुनसरीको दक्षिणवर्ती क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेको हो ।

राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकको केशलिया खोला देखि लौकही पुलचौक सम्मको लम्वाई २४ किमि मध्ये २२ किमिको अस्फल्टको काम गर्न वाँकी र २ किमिमा वेसका कामहरु गर्न बाँकी रहेको निरीक्षण टोलीले अवलोकन गरेका थिए ।

त्यसैगरी इनरुवा–कप्तानगञ्ज सडकको २० किमि लम्वाईमा भएको बाढीको क्षतिलाई तत्काल मर्मत सुधार गरी आवागमन सहजिकरण गर्न सुनसरीका प्रजिअ यादवले अनुरोध गरेका थिए ।

हुलाकी सडकमा पर्ने निर्माणाधिन मोरिया खोला पूलको समेत सो टोलीले निरिक्षण गरेको थियो ।
हुलाकी राजमार्ग अन्र्तगत इनरुवा–कप्तानगंज सडकको २० किलोमिटर निर्माणधिन हुने अवस्थामा रहेकोले सो टोलीले निरीक्षण गर्दै केही दिनमा सो सडकको काम सुरु हुने भएकोले स्थलगत निरीक्षण गरिएको थियो । केही दिन आएको अविरल वर्षाका कारण सुनसरी इनरुवा सहित १२ वटा स्थानीय तहहरुमा सर्वसाधारणहरु बाढीबाट प्रभावित भएपछि सुनसरीका प्रजिअ यादव नेतृत्वको टोलीले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा स्थलगत निरीक्षण गरेका थिए ।
सुनसरीको दक्षिणवर्ती क्षेत्रको सीमावर्ती क्षेत्र कप्तानगंजको दशगजा क्षेत्रमा समेत सो टोलीले निरीक्षण गरिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी यादव सुनसरीको जिम्मेवारी सम्हालेको केही हप्तापछि सुनसरीको दक्षिणवर्ती क्षेत्रमा पहिलो पटक निरीक्षण गरिएको थियो । सुनसरीको दक्षिणवर्ती क्षेत्रको वस्तुस्थिती बुझनका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी यादव सहितको टोलीले बाढी डुवान क्षेत्र, किसानहरुको अवस्था बुझन र सीमाका समस्याका बारेमा निरीक्षण गरिएको हो ।
त्यसैगरी सो टोलीले हरिनगर–७ घुस्की र देवानगंज जोडने बाटोको समेत निरीक्षण तथा अनुगमन सो टोलीले जनाएको छ । संघीय सांसद सीताराम मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति एवं प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइराला, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, हरिनगरका अध्यक्ष गफार अन्सारी, देवानगंजका अध्यक्ष लालीप्रसाद मेहता, नेपाली कांग्रेस सुनसरीका उपसभापति संजय श्रेष्ठ लगायतको टोलीले सो क्षेत्रमा निरीक्षण गरिएको थियो ।

Tags: अनुगमनजिल्ला प्रशासन कार्यालय सुनसरीनिरीक्षणसुनसरीको दक्षिणवर्ती क्षेत्रमा अनुगमन
Share47Tweet30SendScan
Previous Post

हरिनगरका छुटेका बाढी पीडितहरुलाई राहत उपलब्ध गराउँछु : अन्सारी

Next Post

कुशवाहा संगठनलाई बलियो बनाउन आवश्यक: मेहता

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
कुशवाहा संगठनलाई बलियो बनाउन आवश्यक: मेहता

कुशवाहा संगठनलाई बलियो बनाउन आवश्यक: मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ४, २०८३
Sun, September 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In