Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कुशवाहा संगठनलाई बलियो बनाउन आवश्यक: मेहता

नगर प्रमुख मेहताद्वारा पाँच महिनाको तलब कुशवाहा समाजलाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १२, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
कुशवाहा संगठनलाई बलियो बनाउन आवश्यक: मेहता
77
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले कुशवाहा जातिको संगठनलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । इनरुवा नगरपालिका–९ बवियाको शहिद श्याम सुन्दर अधारभुत विद्यालयमा नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर कार्यसमितिको आयोजना शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख मेहताले कुशवाहा जातिको संगठन बलियो बनाउन आ–आफनो ठाउँबाट बलियो बनाउन आवश्यक रहेको बताए ।

नेपाल कुशवाहा कल्याण समाज इनरुवाले जातिय उत्थानका लागि संघर्ष गर्दै जानुपर्ने नगर प्रमुख मेहताको भनाई छ । जातिय संगठनलाई बलियो नबनाए कुशवाहा जाति कमजोर हुने भएकोले एक आपसमा सदभाव कायम गर्दै अगाडी बढ्नुपर्ने बताए ।कुशवाहा समाजले बिभिन्न समयमा गतिविधिलाई अगाडी बढाउन र कुशवाहाहरुलाई एकवद्ध गरी आ–आफनो छोराछोरीहरुलाई शिक्षा प्रदान गर्न उनले जोड दिएका थिए । कुशवाहा जातिले कुनै पनि जातलाई अपहेलना गरी सम्मान गर्नुपर्ने मेयर मेहताले बताउँदै संगठित भएर कसैलाई पनि भेदभाव नगरी अगाडी बढन् कुशवाहा समाजलाई उनले अनुरोध गरेका छन् ।

मेहता, कोइरी र कुशवाहा जातिले संगठन निर्माणसँगै मजबुत हुन आवश्यक रहेको उनले बताए । कुशवाहा समाजले सबैसँग मेलमिलापको भावनाले सकारात्मक कामहरु गर्नुपर्ने उनको तर्क छ । मनमुटाव गरेर कुशवाहा समाजलाई अगाडी बढाउन नसक्ने उनले बताउँदै कुशवाहा समाज पनि इनरुवा नगरपालिकाको अंग भएकोले भेदभाव नगरी सम्मान गर्दै आएको बताए । नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर कार्यसमितिलाई नगर प्रमुख मेहताले पाँच महिनाको तलव वापतको रकम कुशवाहा समाजलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पाँचलाख रकमको कोष खडा गर्न उनले अनुरोध गर्दै कुशवाहा समाजको विकास गर्नलाई सहज हुने बताए । संगठन निर्माण र विस्तारका तथा जातिय उत्थानका लागि आफुले सहयोग गर्ने समेत उनको कथन छ ।

कुशवाहा समाजमा एकजुट हुनुपर्ने जोड दिदै उनले आफैमा फुटको राजनीतिक नगर्न समाजलाई अनुरोध गरेका थिए ।
त्यसैगरी संघीय सांसद सीताराम मेहताले कुशवाहा समाजले सहमति,सहकार्य र एकताबाट अघि बढनुपर्ने बताए । सुनसरीको इनरुवा लगायतका क्षेत्रमा कुशवाहा जातिको संगठन बलियो बनाउन अनुरोध गर्दै आपसी मतभेद नगर्न उनले अपिल समेत गरे । नेपाल कुशवाहा कल्याण समाज क्रान्तिबाट जन्मेको जातिय संगठनले मुलुकभरी एक ढिक्का भएर अगाडी बढेको उनले बताए ।

कुशवाहा समाज जातिय संगठन भएकोले कुशवाहा समाजका व्यक्तिहरुले आफनो अधिकारका प्राप्तिका लागि एकजुट हुनुपर्ने उनले बताए । यसैगरी नेपाल कुशवाहा कल्याण समाज इनरुवाका अध्यक्ष देवप्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा समाजका जिल्ला अध्यक्ष श्रीलाल मेहता, पुर्व जिल्ला अध्यक्ष रामप्रसाद मेहता, नगरका सल्लाहकार सत्यनारायण मेहता, पुर्व केन्द्रीय अध्यक्ष कृपाराम महतो, वरिष्ठ अधिवक्त अर्जुन मेहता, पुर्व नगर अध्यक्ष सुकदेव महतो, शहीद पीत शिवनारायण मेहता, गायक प्रकाश अनुराग, जिल्ला सहसचिव धर्मवीर आर्य, विद्यार्थी जिल्ला अध्यक्ष अर्जुन मेहता लगायतको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा एक दर्जन बढी कुशवाहा समाजका अगुवाईहरुलाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

Tags: इनरुवाइनरुवा नगरपालिकाइनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताकुशवाहा संगठन
Share31Tweet19SendScan
Previous Post

जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा निरीक्षण

Next Post

जनमत पार्टीद्वारा इनरुवामा मसाल जुलुस

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
जनमत पार्टीद्वारा इनरुवामा मसाल जुलुस

जनमत पार्टीद्वारा इनरुवामा मसाल जुलुस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In