Tuesday, July 8, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जनमत पार्टीद्वारा इनरुवामा मसाल जुलुस

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १२, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
जनमत पार्टीद्वारा इनरुवामा मसाल जुलुस
95
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जनमत पार्टी संघर्ष समिति सुनसरीले इनरुवामा मसाल जुलुुस प्रदर्शन गरेको छ । इनरुवामा मसाल जुलुस प्रदर्शन गर्र्दै बिभिन्न नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।

जनमत पार्टी सुनसरीका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारीलाई जेल दे, जनमत पार्टीका कार्यकर्तालाई रिहा गर, बेमौसमी वर्षाका कारण किसानको धानवालीको मुआब्जा उपलब्ध गर लगायतको नारावाजी गर्दै इनरुवा परिक्रम गर्दै इनरुवाको बसचौकमा कोणसभा परिणत गरेका थिए ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुलाई रिहा नगरे सम्म शान्तिपूर्ण आन्दोलन गरिरहने जनमत पार्टीका नेताहरुले बताएका छन् । जनमत पार्टीका नेता देवराम यादव मधेशीले जनमत पार्टीका १७ जना नेता तथा कार्यकर्ताहरुलाई धनुषा जिल्ला प्रशासन कार्यालयले रिहा नगरेको कारणले सुनसरीबाट उनीहरुको रिहाको लागि माग गरेको बताए । उनीहरुलाई बिना सर्त रिहा गर्नुपर्ने माग गर्नुपर्ने माग राख्दै सरकारको विरोध गर्दै प्रदर्शन गरेको उनले बताए । जनमत पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार शुक्रवार मसाल जुलुस मार्फत रिहाको माग गरेको हो ।

जनताराज्य लागु नभए मधेश जनविद्रोहको विगुल फुक्न तयार रहेको नेता मधेशीले कोणसभालाई सम्वोधन गर्दै मधेशमा समानताको अधिकार प्राप्त हुने उनले बताए । जनमत पार्टीका नेता रमानन्द मेहताले मुलुक र समाजमा भ्रष्टाचार हुने क्रम जारी रहेकोले विकास नभएको बताएका छन् ।

भ्रष्टाचारका कारण मुलुकमा विकास नभएको उनले बताउँदै देशमा भ्रष्टाचारी र बलत्कारीलाई जनकार्वाही गर्ने समेत उनले बताए । भ्रष्टाचारी र बलत्कारीलाई कार्वाही हुनुको साट्टो सरकारले संरक्षण गरेको उनको आरोप छ ।

Tags: इनरुवामा मसाल जुलुसजनमत पार्टीभ्रष्टाचारी र बलत्कारीलाई कार्वाहीमधेश जनविद्रोह
Share38Tweet24SendScan
Previous Post

कुशवाहा संगठनलाई बलियो बनाउन आवश्यक: मेहता

Next Post

कोशीमा एमालेको वडा अधिवेशन सम्पन्न

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
कोशीमा एमालेको वडा अधिवेशन सम्पन्न

कोशीमा एमालेको वडा अधिवेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In