Wednesday, October 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रदेश–१ मा राजेन्द्र राईको नेतृत्वमा सरकार बन्छ: मन्त्री कार्की

इनरुवा–८ को वडा कार्यालय उद्घाटन, कामकाज वडा कार्यालयबाट सूचारु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
66
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता 
इनरुवा । संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश–१ को एकीकृत समाजवादी पार्टी एमालेका नेता राजेन्द्र राईको नेतृत्व सरकार बन्ने बताएका छन् ।

इनरुवा नगरपालिका वडा नम्बर–८ को वडा कार्यालय उद्घाटन गर्दै मन्त्री कार्कीले नेपाली कांग्रेसको गठवन्धनले प्रदेश–१ मा एकीकृत समाजवादी पाटी एमालेका नेता राजेन्द्र राईको नेतृत्वमा सरकार बनाउने निर्णय गरेकोले गठवन्धनलाई मजबुत बनाएर अगाडी बढ्नुपर्ने मन्त्री कार्कीले बताएका हुन् ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ , उनले भने, ‘लोकतान्त्रिक पद्धतिको संरक्षण गर्दै जनतालाई आर्थिक उन्नितको बाटोमा अग्रसर गर्नुपर्छ । गठवन्धनलाई मजबुत बनाउन आजको आवश्यकता हो । केन्द्रमा संयुक्त सरकार बनेको छ, त्यसरी नै प्रदेश–१ मा गठवन्धनको सरकार बन्छ उनले भने ।

गठवन्धनको सरकारले शिर्ष नेताहरुको बीच भएको छलफलबाट आएको निर्णयलाई पालना गर्ने बाहेक विकल्प नरहेको समेत मन्त्री कार्कीको भनाई छ । माधव नेपाल पक्षका राजेन्द्र राईलाई प्रदेश–१ का मुख्यमन्त्री बनाउने निर्णय गरेकोले सरकारमा समावेश भएर जनताको सेवा गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले गठवन्धनको निर्णयलाई पालना गर्नुपर्ने उनले बताए । कायत्र्रmमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले केन्द्रीय गठवन्धनले गरेको निर्णयलाई अवज्ञा नगर्न नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेका थिए ।
नेपाली कांग्रेसको नेतृत्व सरकारले जनताको अपेक्षा पुरा गर्नका लागि अहोरात्र खटिरहेको उनले बताउँदै नेपाली कांग्रेसलाई सबैभन्दा ठुलो पार्टी, लोकप्रिय, शक्तिशाली पार्टीको रुपमा स्थापित गरेर देशलाई सुशासनको माध्यमद्वारा समृद्धिको बाटोमा अग्रसर गराउन सरकार अघि बढेको मन्त्री कार्कीको भनाई छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले अनुशासनको समेत पालना गर्न अनुरोध गर्दै जनताको सेवामा समर्पित रहन उनले अनुरोध गरेका थिए । संयुक्त गठवन्धन सरकारले जनताको समस्यालाई सम्वोधन गर्ने समेत उनले बताए ।
संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले सुनसरीमा पनि संचार क्षेत्रको विकास गर्ने आफु लागि परेको बताए ।

सुनसरी क्षेत्र नम्बर–४ मा सुकुम्वासी समस्यालाई समाधान गर्न लागि परेको उनले बताउँदै सुकुम्वासीहरुको समस्या र यस क्षेत्रको अवस्था बुझनका लागि भुमि समस्या समाधान आयोगको केन्द्रीय अध्यक्ष केशव निरौलालाई समेत लिएर आएको बताए । आयोगले यस क्षेत्रको समस्या समाधानका लागि प्रक्रियाहरु अघि बढाएकोले सुकुम्वासी समस्यालाई कांग्रेसको सरकारले समाधान गर्न अग्रसर भएको समेत उनले बताए । यस क्षेत्रमा बेरोजगारी समस्यालाई समाधान गर्न पनि सरकारको ध्यान गएको उनले बताए ।

त्यसैगरी इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले जनतालाई प्रत्याभुति गराउने गरी सेवा प्रवाह गर्दै आएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि संचार तथा सूचना प्रविधि मन्त्री कार्की र इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले संयुक्त रुपमा इनरुवा वडा नम्बर–८ को प्र्रशासनिक एवं कार्यालय नवनिर्मित भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा जग्गादाता सत्यनारायण मण्डर र कृष्णप्रसाद ओझालाई सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए ।

कार्यक्रममा संघीय सांसद सीताराम मेहता, प्रदेश सांसद ताहिर अन्सारी, इनरुवा नगरप्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी, नेपाली कांग्रेसका उपसभापति संजय श्रेष्ठ, सचिव केदार भण्डारी लगायतको सहभागिता रहेको थियो । इनरुवा नगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रविन्द्र प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव प्रदीप मण्डलले स्वागत मन्तब्य व्यक्त गरे ।नेपाली काँग्रेस सुनसरी इनरुवा नगरपालिका वडा नम्बर ३ का वडा सभापति सुनाेज निराैलाले कार्यक्रम संचालन गरेका थिए ।

Tags: वडा कार्यालय उद्घाटनवडा कार्यालयबाट सूचारुसंचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की
Share26Tweet17SendScan
Previous Post

नेपाल वैश्य युवा संघको शुभकामना आदान प्रदान

Next Post

हरिनगर–४ का वडाध्यक्ष मेहताद्वारा कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
हरिनगर–४ का वडाध्यक्ष मेहताद्वारा कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप

हरिनगर–४ का वडाध्यक्ष मेहताद्वारा कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In