Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोशी बाढीपीडितको समस्या सदाका लागि समाधान गर्छु:संचारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कोशी बाढीपीडितको समस्या सदाका लागि समाधान गर्छु:संचारमन्त्री कार्की
40
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
बराहक्षेत्र । संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराहक्षेत्र नगरपालिकाका कोशी बाढीपीडित र सुकुम्वारी समस्या सदाका लागि समाधान गर्ने बताएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा कोशी पीडित र सुकुम्वासी तथा अव्यवस्थित बसोवास व्यवस्थापन सम्वन्धी कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले कोशी बाढी पीडित र सुकुम्बासी समस्या सदाका लागि समाधान गर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री एव् सरकारका प्रवक्ता समेत रहेका कार्कीले भूमिहिनको समस्या गम्भिर र जटिल भएकाले उक्त समस्या सदाका लागि समाधान गर्न आफु लागि परेको बताए । उनले यस क्षेत्रको समस्या समाधान गर्नका निमित राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलालाई पनि साथमा लिएर आएकोले केही महिनामा समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

मन्त्री कार्कीले बाढीपीडित र सुकुम्वासी समस्यालाई वर्तमान सरकारले महत्व र प्राथमिकतामा राखेर समाधान गर्नका लागि कामलाई अघि बढाएको बताए । वर्तमान सरकार नेपाली जनताको जीवन रक्षाको पक्षमा रहेको भन्दै मन्त्री कार्कीले जनताको आधारभुत आवश्यक्ता पूरा गर्न सरकार लागि परेको उनले बताए ।

उनले भने,‘सरकार सवै नेपालीलाई धनि बनाउन चाहन्छ ।’ जनतामा नवीन आशलाई सिर्जना गरेर देशलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन सरकार प्रतिवद्ध रहेको छ ।’ नेपाललाई बिकासको गतिमा अगाडि बढाउन चाहन्छ । यसकालागि बोलेर, दस्तावेजमा राखेर मात्र नहुने भएकाले ब्यवहारमा र कार्यक्रम गरेर देखाउन सरकार लागि परेको उनले बताए ।

बिकास बिनाको राजनीति केवल खोक्रो भाषण मात्र भएकाले आफु राजनीति र बिकाससंगै लान चाहेको उनको भनाई छ ।
ओलि नेतृत्वको एमाले सरकारले सरकारको शक्ति दुरुपयोग गरेको भन्दै सबैको यो सरकारले प्रजातान्त्र,लोकतान्त्र,संविधान, जनताको आत्मासम्मानका लागि काम गर्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई कोही पनि मान्छे आस्थाका आधारमा अन्यायमा नपार्न निर्देशनसमेत दिएका थिए ।

कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुव अन्सारी, प्रदेश ‘क’ का सभापति उपेन्द्र कट्वाल, महासमिति सदस्य रेवतीरमण दुलाल , हरिनगरा गाउँपालिका अध्यक्ष गफारी अन्सारी , कोशि बाढीपीडित संघर्ष समिति वराहक्षेत्रका अध्यक्ष प्रल्लाद थापा , उपध्यक्ष लालबहादुर लिम्बू (जोनी),नेपाली कांग्रेस बराहक्षेत्रका सचिब तथा वडा नं २ अध्यक्ष हरिकृष्ण भट्टराईले सुकुम्बासी र बाढिपीडित समस्या समाधान गर्ने नाममा तत्कालीन एमाले सरकारले कार्यकर्तालाई जागिर खाने माध्यम मात्र बनाएको आरोप लगाएका थिए ।
वाक्लो रुपमा स्थानिय सुकुम्बासी तथा कोशि बाढिपीडितहरु उपस्थिति रहेको कार्यक्रम संञ्चालन नगर सचिब प्रतीक राईले गरेका थिए ।

Tags: कोशी बाढीपीडितसमस्या सदाका लागि समाधानसवै नेपालीलाई धनि बनाउन
Share16Tweet10SendScan
Previous Post

राष्ट्रिय जनगणना २०७८ गणक तालिम

Next Post

बराहक्षेत्रका कोशी पीडितलाई मुआब्जा तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउन कांग्रेसको चासो

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
बराहक्षेत्रका कोशी पीडितलाई मुआब्जा तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउन कांग्रेसको चासो

बराहक्षेत्रका कोशी पीडितलाई मुआब्जा तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउन कांग्रेसको चासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In