Wednesday, September 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रका कोशी पीडितलाई मुआब्जा तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउन कांग्रेसको चासो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
बराहक्षेत्रका कोशी पीडितलाई मुआब्जा तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउन कांग्रेसको चासो
31
SHARES
Share on FacebookShare on Twitter

संगम विष्ट
इनरुवा । सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका कोशी बाढिपीडित तथा ऐलानी जमिनमा बसोबास गरिरहेका भुमिहिन परिबारहरुलाई जग्गा धनिलाल पुर्जा दिलाउन नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्य समितिले चासो देखाएको छ ।

२०२२ सालमा कोशि कटानबाट बिस्थापित भएर सुकुम्बासी जीवन बिताई रहेका परिवार र ऐलानी जमिनमा अव्यवस्थित रुपमा वसोबास गरिरहेका परिबारलाई धनि लालपुर्जा दिलाउन नेपाली कांग्रेस नगर समितिले नेपाल सरकारका प्रवक्ता , सञ्चार तथा सुचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सुकुम्बासी समस्या समाधान गर्न नेपाल सरकारले गठन गरेको राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलालाई एउटै मञ्चमा राखेर नेपाली कांग्रेसका नेताहरुले आग्रह गरेका छन् ।

सोमवार नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले देबिघाट स्थित बसन्तऋतृ माबिको खेलमैदानमा आयोजना भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति रमेश कार्कीले नेकपा एमालेले नेतृत्व गरेको स्थानिय सरकारले चारबर्ष सम्म सुकुम्बासी र कोशी पीडितको समस्या समाधान गर्न नसकेको बताए । उनले भने, ‘यहाको स्थानीय सरकारले चारबर्षसम्म केही गरेनन् ।’ अब चुनाब आयो अनि लालपुर्जा बाढ्छु भन्छ ।

गरिब जनताको भावनासंग स्थानीय सरकारले राजनीति गरेको छ । नगरबासिहरु सचेत रहनु होला उनले भने । तीन तहसम्म एमालेको सरकार हुदाँ किन सुकुम्बासी समस्या र बाढि पीडितका लागि काम नगरेको उनले प्रश्न समेत गरे । तत्कालीन भुमि आयोगका अध्यक्ष देबि ज्ञावालीलाई वराहक्षेत्रमा ल्याउन स्थानिय सरकार नसकेको भन्दै सभापति कार्कीले कांग्रेस सरकारले गठन गरेको भुमि आयोगका अध्यक्ष केशब निरौलालाई ल्याएर कांग्रेसले कोशी पीडितलाई मुआब्जा तथा सुकुम्बासीलाई लालपुर्जा दिलाउने कार्यमा लागि परेको बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले ऐलानी जमिनमा १० बर्षदेखि बसोबास गरिरहेका परिवारलाई लालपुर्ज उपलब्ध गर्न लागि परेको बताए । हाल ऐलानि जमिनमा बसोबास गरिरहेका सुकुम्बासी तथा बाढि पीडितलाई कसैले हटाउन नसक्ने अधयक्ष निरौलाले बताए । उनले भने, ‘सरकारले चाहयो भने लालपुर्जा दिन कुनै समस्या छैन् । वनको क्षेत्रमा बसोबास गरेपनि सरकारले धनिपुर्जा दिनु पर्छ ।’ यसकालागि म लागि परेको छु । स्थानीय तहको निर्वाचन अगाडि लालपुर्जा दिन आयोग लागि परेको छ ।

आफुलाई कांग्रेस सरकारको आयोगको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले सुकुम्बासी समस्या समाधान गर्न गम्भीरता पुर्वक लागि परेको उनले बताए । उनले भने, ‘मेरो कार्यकालमा वराहक्षेत्रका सुकुम्बासी र बाढि पीडितलाई न्याय दिलाएरै छाड्छु ।

कुनैबेला बिर्ताको नाममा जग्गा बाँडेको स्मरण गर्दै गरिव, किसान र बाढीपीडितका लागि आफूहरुले काम गर्नेमा प्रतिबद्धता उनले व्यक्त गरे । उनले सबै गरिबको प्रतिनिधिका रुपमा आफूहरुले काम गर्ने भन्दै अब झुक्याएर राजनीति गर्ने भन्दा आफू दुई चार महिनापछि पुनः वराहक्षेत्र फर्किदा केही गर्ने गरी आउने बताए ।

Tags: कोशी पीडितलाई मुआब्जाबराहक्षेत्रसुकुम्बासीलाई लालपुर्जा दिलाउन कांग्रेसको चासो
Share12Tweet8SendScan
Previous Post

कोशी बाढीपीडितको समस्या सदाका लागि समाधान गर्छु:संचारमन्त्री कार्की

Next Post

दिपावली तथा लक्ष्मी पुजाको अवसरमा कलश यात्रा

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
दिपावली तथा लक्ष्मी पुजाको अवसरमा कलश यात्रा

दिपावली तथा लक्ष्मी पुजाको अवसरमा कलश यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ २४, २०८३
Wed, September 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In