Tuesday, May 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

शाखा अधिकृत मेहताको पहलमा पुस्तकालय स्थापना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २१, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
शाखा अधिकृत मेहताको पहलमा पुस्तकालय स्थापना
157
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल सरकारका शाखा अधिकृत बाबुनन्दन मेहताले देवानगंज गाउँपालिका स्थित श्री कृष्ण माध्यमिक विद्यालय कप्तानगंजमा लोक सेवा पुस्तकालय स्थापना गरेका छन् ।

देवानगंज गाउँपालिकाका युवाहरु लोक सेवाप्रतिको आकर्षण बढ्दै गएकोले पालिकाभित्र नै लोक सेवा पुस्तकालय उनले स्थापना गरेका हुन् । देवानगंज गाउँपालिकाक स्थानीयबासी भएको र हाल मेहता रामप्रसादराई गाउँपालिका भोजपुरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेका छन् ।

ग्रामिण क्षेत्रका युवाहरुले सरकारी जागिरतिरको आकर्षण बढेपछि अध्ययन गर्न र लोक सेवा तयारी गर्नका लागि पालिकाभित्र नै सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सो विद्यालयमा लोक सेवा पुस्तकालय स्थापना गरेको मेहताले बताए ।

सफलता प्राप्त गर्न विरानगर धरान इटहरी काठमाडौंकै विद्यालय र क्याम्पसमा पढ्न जरूरी छैन, उनले भने,‘आफ्नो दक्षता र क्षमता अनुसार स्थानीय विद्यालयमा अध्ययन गरेर मेहनत र इमान्दारिता कायम राख्न सक्यो भने अवश्य पनि सफलता हाँसिल हुन्छ ।’ डाक्टर, इन्जिनियर, सिए, राष्ट्रसेवक कर्मचारी लगायतको जनशक्ति उत्पादन गर्न देवानगंजका स्थानीय विद्यालयहरू नै सक्षम रहेको नेपाल सरकारका शाखा अधिकृत एवं लोक सेवा पुस्तकालयका संस्थापक बाबुनन्दन मेहताले सुनसरी अनलाईनलाई जानकारी दिए ।

“स्थानीय सीप, संस्कृति र मौलिकतामा विविधता, देवानगंज गाउँपालिकामा समृद्धिको आवश्यकता” भन्ने मुल नाराका साथ युवाहरुलाई व्यवसायिक बनाई गाउँपालिकालाई समृद्धि बनाउने मोटिभेसन कार्यक्रममा लोक सेवा पुस्तकालयको उद्घाटन गरिएको थियो ।

देवानगंज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहताले लोक सेवा पुस्ताकालयको उद्घाटन गरिएको सो कार्यक्रममा राम्रो देवानगंज, हाम्रो देवानगंज, हाम्रो गाउँपालिका, समृद्ध गाउँपालिका बनाउने उद्देश्यले नासा ईन्भेष्टमेन्ट प्रालि बिराटनगरको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

मोटिमेसनल कार्यक्रममा देवानगंज गाउँपालिकाका युवाहरु सरकारी जागिरमा प्रवेश गरेका अनुभव तथा समस्याहरुका बारेमा युवाहरुलाई सुनाएका थिए । नेपाल सरकारका शाखा अधिकृत बाबुनन्दन मेहता र इनरुवा नगरपालिकाका लेखा अधिकृत अशोक मेहता लगायतकाले अनुभव र समस्याहरु युवापुस्तालाई सुनाउँदै आगामी दिनमा जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।

सुनसरीको दक्षिण सीमावर्ती क्षेत्रमा रहेको देवानगंज गाउँपालिकाका किसानहरु तरकारी उत्पादनमा नाम कमाएसँगै लोक सेवा पास गरेर सरकारी जागिरमा नयाँ पुस्ताको प्रवेशले देवानगंज गाउँपालिकाको नाम उच्च भएकोले आउँदो दिनमा पनि नयाँ युवा पुस्ताले मेहनत गरेर बिभिन्न क्षेत्रमा सरकारी जागिर खानुपर्ने र राष्ट्रप्रति उतरदायी भएर जनताको सेवा गर्न अग्रसर हुनुपर्ने उनीहरुले बताएका थिए ।

यसगाउँपालिका क्षेत्रभित्रका विद्यार्थी तथा युवाहरुलाई सहयोग मिल्ने र बाहिर जाने समस्या अन्त्य भएको र कृष्ण माध्यमिक विद्यालयमा स्थापना भएको लोक सेवा पुस्तकालयले आगामी दिनमा ठुलो मदत पाउने भएकाले अवसरलाई सदुपयोगमा परिर्वतन गर्नुपर्ने श्री माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक रामेश्वर मेहताले बताए ।

युवाहरू आफ्नो खुट्टा उभिएर एक सक्षम व्यक्ति निर्माण गर्न पुस्तकालयले योगदान पु¥याउने र उक्त पुस्तकालयमा आफ्नो कृतिहरू निःशुल्क उपलव्ध हुने भएकाले युवा तथा विद्यार्थीहरुले अध्ययन गर्न बिशेष ध्यान दिनुपर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा रामशरण मेहताले बताए ।

साकारात्मक र उर्जाशील कार्यले समग्र गाउँपालिकाको भविष्य निर्माण गरी समृद्धि हासिल गर्ने कार्यमा पुस्तकालयले टेवा पु¥याउने नासा इन्भेष्टमेन्ट प्राली विराटनगरका प्रमुख कार्यकारी अधिकृत श्री अरविन्द मेहताले बताए ।
सो पुस्तकालय कार्तिक १९ गते शुक्रवार उद्घाटन भएको थियो भने पुस्तकालय संचालन मंसिर १ गते बुधवारबाट सूचारु हुने शाखा अधिकृत मेहताले जानकारी दिए ।

श्री कृष्ण माध्यमिक विद्यालयका शिक्षक गणेशप्रसाद मेहताको संयोजकत्वमा श्री माध्यमिक विद्यालय देवानगंजका शिक्षक अनिलकुमार मेहता, श्री माध्यमिक विद्यालयका शिक्षक सन्तकुमार मेहता, अमरसिंह माध्यमिक विद्यालयका शिक्षक शालिग्राम साह, जनता माध्यमिक विद्यालयका शिक्षक फागो मेहता लगायतको समिति गठन भएको थियो ।

नासा इन्भेष्टमेन्ट प्राली विराटनगरका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम बिरेन्द्र साहले उद्घोषण गरेका थिए । बिभिन्न क्षेत्रमा योगदान पु¥याएका एक दजर्न भन्दा बढीलाई सम्मान समेत गरिएको थियो ।

 

 

Share63Tweet39SendScan
Previous Post

जन्म दिनको अवशरमा सडक मर्मत

Next Post

कोशीमा बसको ठक्करले दुई जनाको ज्यान गयो

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कोशीमा बसको ठक्करले दुई जनाको ज्यान गयो

कोशीमा बसको ठक्करले दुई जनाको ज्यान गयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In