Wednesday, October 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोशीमा बसको ठक्करले दुई जनाको ज्यान गयो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कोशीमा बसको ठक्करले दुई जनाको ज्यान गयो
224
SHARES
Share on FacebookShare on Twitter

पप्पु यादव

भण्टाबारी । सुनसरीको कोशी गाउँपालिका–८ मा यात्रुवाहक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।

कोशी गाउँपालिका–८ भण्टाबारीको ट्राफिक पोष्ट नजिकै पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुबाहक बसले पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको मोटरसाईकललाई ठक्कर दिदाँ दुई जनाको ज्यान गएको हो ।

प्रदेश–१–०१÷००१ख ३५३० नम्बरको यात्रुबाहक बसले प्रदेश–२–०१÷००१ प ०७६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक सहित सोही मोटरसाईकलमा सवार भएका एक जना घाइते भएको थियो ।

उनीहरुको अवस्था चिन्ताजनक भएपछि उपचारका लागि जिल्ला अस्पताल इनरुवा लैजाने क्रममा बाटोमा दुवैजनाको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा कोशी–८ का २२ वर्षिय अल्ताफ मन्सुरी र भारत विहार राज्य अन्र्तगत सुपौल जिल्लाको घटाहा गोविन्दपुर बस्ने २२ वर्षिय मोहम्मद ग्यासुद्धिन रहेका छन् ।

कोशी–८ भण्टाबारीमा दुर्घटना भएपछि स्थानीयहरुले नाराबाजी गर्दै चारघण्टा लोकमार्ग अवरुद्ध गरेका थिए । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी र जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्की लगायतका टोलीले स्थानीयहरुसँग वार्ता गरेपछि अवरुद्ध लोकमार्ग सूचारु भएको थियो ।

स्थानीयहरुले चारघण्टा बाटो अवरुद्ध गर्दै ट्राफिक पोष्ट हटाउनु पर्ने माग राख्दै आन्दोलित बनेका थिए । मृतक परिवारलाई क्षतिपुर्ती सहित बसचालकलाई कार्वाही गर्न माग समेत गरिएको थियो ।

मृतक मन्सुरी र मोहम्मदको जिल्ला अस्पताल इनरुवामा पोष्टपार्टम गरिएको थियो । मुस्लिम धर्म अनुसार उनीहरुको अन्त्येष्टि गरिने समाचार श्रोतले जनाएको छ ।

Share90Tweet56SendScan
Previous Post

शाखा अधिकृत मेहताको पहलमा पुस्तकालय स्थापना

Next Post

देवानगंजलाई समृद्ध बनाउन युवा संजाल गठन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
देवानगंजलाई समृद्ध बनाउन युवा संजाल गठन

देवानगंजलाई समृद्ध बनाउन युवा संजाल गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In