Wednesday, October 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

देवानगंजलाई समृद्ध बनाउन युवा संजाल गठन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
देवानगंजलाई समृद्ध बनाउन युवा संजाल गठन
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको देवानगंज गाउँपालिकालाई समृद्ध बनाउनका लागि युवा संजाल गठन भएको छ ।

देवानगंज गाउँपालिकाका युवाहरुको सक्रियतामा राम्रो देवानगंज, हाम्रो देवानगंज, हाम्रो गाउँपालिका, समृद्ध गाउँपालिका बनाउने उद्देश्यले युवा संजाल गठन भएको हो ।

नासा इन्भेष्टमेन्ट प्रालि विराटनगरका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताको संयोजकत्वमा युवा संजाल गठन गरेको हो । सहसंयोजक नेहा कुमारी सिंह, सचिव रोशन मेहता, सहसचिव मिना महत र कोषाध्यक्ष रानी मेहता रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा दिपेश मेहता,रामकुमार मेहता, पंकज मेहता, मुरली मनोहर मेहता, राकेश यादव, विजय मेहता, अमित यादव, दिपक शर्मा, प्रदीप मेहता र रेणु मेहता रहेका छन ।

“स्थानीय सीप, संस्कृति र मौलिकतामा विविधता, देवानगंज गाउँपालिकामा समृद्धिको आवश्यकता” भन्ने मुल नाराका साथ युवाहरुलाई व्यवसायिक बनाई गाउँपालिकालाई समृद्धि बनाउने उद्देश्यले युवा संजाल गठन भएको संयोजक मेहताले बताएका छन् ।

देवानगंज युवा संजालले पालिकामा आर्थिक क्रान्ति सहित युवाहरुलाई बिभिन्न क्षेत्रमा प्रोत्साहन गर्ने र बेरोजगार युवाहरुलाई रोजगारीको सिर्जना गर्ने वातावरण मिलाउने तथा पालिकालाई समृद्धि बनाउने अठोट लिएको उनको कथन छ ।

सुनसरीको १२ वटा स्थानीय तहहरु मध्ये देवानगंज गाउँपालिकामा युवाहरु सक्रिय भएर पालिकालाई समृद्ध बनाउने तर्फ अगाडी बढेको छ । पालिकाका भित्र कर्णधार युवाहरुलाई अवसर प्रदान गर्ने र शिक्षा, स्वास्थ्य क्षेत्रमा निगरानी बढाई सुधारात्मक कामहरुलाई अगाडी बढाउने र सुनसरीमै नमुना पालिकाको रुपमा घोषणा गर्ने समेत लक्ष्य रहेको बुझिएको छ ।

देवानगंज युवा संजालले पालिका भित्र रहेको कुरीति, विसंगति, कुप्रथालाई न्युनीकरण गर्नका लागि अग्रसर भई जनचेतना फैलाउने कार्यमा अहम भुमिका खेल्ने र समृद्ध पालिका बनाउनका लागि युवाहरुको एकल प्रयासमा नभई समग्र गाउँवासीको साथ र सहयोगले नमुना पालिका बनाउन अग्रसर हुने संयोजक मेहताको भनाई छ ।

उनले भने, दवाव, प्रभाव,अभावले नभई स्वभावले चुनौतीपूर्ण कार्य गर्न तयार रहेको छु । पालिकालाई समृद्ध बनाउन धेरै चुनौती भएपनि युवा संजालले चिर्दै अगाडी बढ्नेमा ढुक्क रहेको छु ।

Share24Tweet15SendScan
Previous Post

कोशीमा बसको ठक्करले दुई जनाको ज्यान गयो

Next Post

नेकपा एमालेको अधिवेशनमा पाँच जना पत्रकारलाई सम्मान

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेकपा एमालेको अधिवेशनमा पाँच जना पत्रकारलाई सम्मान

नेकपा एमालेको अधिवेशनमा पाँच जना पत्रकारलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In