Monday, June 23, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगर प्याब्सनको पदस्थापना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २७, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा नगर प्याब्सनको पदस्थापना
52
SHARES
Share on FacebookShare on Twitter

गणेश कुमार यादव
इनरुवा । इनरुवा नगर प्याब्सन (निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल) को पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

इनरुवा–३ जनक स्मृति माध्यमिक विद्यालयमा इनरुवा नगर प्याब्सनको पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार शंकर थापा,विशिष्ट अतिथी प्याब्सन प्रदेश–१ का सचिव सुमित

थापा,जिल्ला प्याब्सनका अध्यक्ष बिष्णु कोइराला, नव निर्वाचित प्याब्सनका पदाधिकारीहरु लगायत विभिन्न विद्यालयका प्रअ,शिक्षक,पुस्तक व्यवसाय,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्याब्सन सुनसरीका कोषाध्यक्ष दिपक कार्कीले इनरुवा नगर प्याब्सनमा निर्विरोध निर्वाचित पदाधिकारीहरुलाइ सपथ ग्रहण गराएका थिए । नव निर्वाचित अध्यक्षमा रमेश प्रसाद गुरागाइ, सचिव गंगाराम मण्डल, कोषाध्यक्ष लोकनारायण मेहता रहेका छन । त्यसैगरी सदस्यहरुमा हरिशरण साह,संतोष भट्टराई, अस्फाक आलम अन्सारी र करुणा श्रेष्ठलाई सपथ ग्रहण गराएर पदस्थापना गराएका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष मनोज कुमार यादवले बिदाइ तथा शुभकामना मन्तव्य राख्दै आफुले एक वर्ष राम्रोसँग काम गरेको र दुई वर्ष कोरोनाको कारणले चाहेको जति काम गर्न नसकेको दुखेसो समेत व्यक्त गरेका थिए । आफुले गर्न नसकेको काम नयाँ नेतृत्वमा आएका टिमले पुरा गर्ने विश्वास समेत व्यक्त गरे । आफुले देखेको सपना पूरा गर्न नसकेकोले इनरुवा प्याब्सनमा आएका निर्विरोध कार्यसमितिले पुरा गर्ने र आफुभन्दा फरक शैलीबाट काम गरी नमुना कार्य गर्न समेत उनले सुझाएका थिए । इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईले पुर्व नगर अध्यक्षको चिन्ता र सपनालाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्र्दै सबैको साथ र सहयोगले सामुहिक रुपले अगाडी बढ्ने बताए । इनरुवा नगर प्याब्सनका विधालयहरुमो धेरै समस्याहरु रहेको उनले बताउँदै सहज तरिकाबाट अप्ठयारोलाई चिर्दै समस्या समाधान गर्दै अगाडी बढ्ने उनले बताए ।

Tags: इनरुवा नगर प्याब्सनगणेश कुमार यादवपदस्थापना
Share21Tweet13SendScan
Previous Post

नेपाल रेडक्रस सुनसरीमा इनरुवाका बिरेन्द्र

Next Post

कांग्रेसको संगठन सुदृढिकरण र जनता सेवा गर्न मेरो उम्मेदवारी : सभापति अन्सारी

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
कांग्रेसको संगठन सुदृढिकरण र जनता सेवा गर्न मेरो उम्मेदवारी : सभापति अन्सारी

कांग्रेसको संगठन सुदृढिकरण र जनता सेवा गर्न मेरो उम्मेदवारी : सभापति अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार ८, २०८२
Sun, June 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In