Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सिटिजन लाइफ इन्सोरेन्सद्वारा मृत्यु दावीको १५ लाख ९० हजार रकम हस्तान्तरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ३०, २०७८
in समाचार, स्थानीय समाचार
सिटिजन लाइफ इन्सोरेन्सद्वारा मृत्यु दावीको १५ लाख ९० हजार रकम हस्तान्तरण
75
SHARES
Share on FacebookShare on Twitter

गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटमा सिटिजन लाइफ इन्सोरेन्सले मृत्यु दावीको रकम हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका–१२ निवासी बविता भगतका छोरा हृदय भगतलाई सिटिजन लाइफ इन्सोरेन्स गाईघाट शाखाले मृत्यु दावीको रकम गत शनिबार हस्तान्तरण गरेको हो ।

भगतले सिटिजन लाइफ ईन्स्युरेन्समा शुभारम्भ योजना अन्तर्गत १५ लाखको विमा गरेको थियो । विमा गरेको एक वर्ष पछि उनको मृत्यु भएपछी मृत्यु दावी रकम भुक्तानी दिएको शाखा मन्जु कुमारी थापाले बताईन् । गत असोज २६ गतेमा बविताको मृत्यु भएपछि उनका हकवाला छोरालाई १५ लाख ९० हजारको दावी रकम बराबरको चेक हस्तान्तरण गरेको उनले बताईन ।

अर्ध वार्षिय प्रिमियम अन्तर्गत ८३ हजार ८ सय ३४ रुपैया बराबर भुक्तानी गरेकोमा विमा वापत १५ लाख र बोनस वापत ९० हजार गरी १५ लाख ९० हजार हस्तान्तरण गरिएको शाखा प्रमुख थापाले बताईन् । उनले सिटिजन लाइफ इन्सोरेन्सबाट विमित रकम पाउनेमा उदयपुरको पहिलो रहेको बताईन् । प्रक्रिया थालेको केहि दिनमै रकम हस्तान्तरण गर्न सफल भएको शाखा प्रमुख थापाले बताईन् ।

मानव जिवनमा विमा जुनसुकै सेक्टरमा पनि आवश्यक रहेको विमा दावी रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अथिति त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले बताईन् । जिवन विमा, दुर्घटना, विमा, बैदेशिक रोजगारको विमा लगाएत सबै क्षेत्रमा आफ्नो सुरक्षा र राहतका लागि विमा अति महत्वपूर्ण रहेको प्रमुख अतिथि चौधरीले बताईन् । सानो थोरै बचतले ठुलो रकम प्राप्त गर्न सकिने उदाहरण समेत उहाँले ब्यक्त गर्नुभयो ।

मृतकका छोरा हृदय भगतले बिमा रकम पाउँदा निकै खुसी रहेको बताए । मृत्यु दावी चेक पाएपछि जोखिममा विमाको सबै भन्दा ठुलो महत्व रहेको प्रष्ट भएको उनले बताए ।

ईन्स्योरेन्स कम्पनीले त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगत, इन्सोरेन्स कम्पनीका क्षेत्रिय शाखा प्रमुख (एविएम) सुरज काफ्ले, क्षेत्रिय बजार प्रमुख (सिवियो) विमल कुमार वाग्ले, सिनियर एजेन्सी म्यानेजर धर्म प्रसाद बरालको उपस्थिति लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेको थियो । कार्यक्रम संचालन रामप्रसाद लम्सालले गरेका थिए ।

Share30Tweet19SendScan
Previous Post

वराहक्षेत्रबाट ८ जना महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिको दौडमा

Next Post

प्रहरी बिटमा बस्दैनन् प्रहरी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
फोटो:गनेश कुमार यादव

प्रहरी बिटमा बस्दैनन् प्रहरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In