Sunday, November 9, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

प्रहरी बिटमा बस्दैनन् प्रहरी

प्रहरीको उपस्थिती नहुदाँ दिनहुँ झै–झगडा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ३०, २०७८
in Uncategorized, मुख्य खबर, समाचार, स्थानीय समाचार
फोटो:गनेश कुमार यादव
44
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–३ जनजागृति प्रगती र करेसी टोलमा प्रहरी बिट हुदाँ पनि प्रहरीको अनुउपस्थितीले दिनहुँ झैगडाको घटना बढ्न थालेको छ । इनरुवा–३ मा प्रहरी विटमा प्रहरी नबस्दा झैझगडाको घटना बढ्न थालेको हो ।

इनरुवा–३ जनजागृति प्रगती र करेसी टोलमा प्रहरी नबसेको कारण झैझगडा गाली गलौज गर्ने समुह सक्रिय भएका कारण स्थानीयबासीहरुलाई बस्न समस्या भएको छ । समाजका युवा र केही स्थानीयहरुले रातीको समयमा आपसमा गाली गलौज र झैझगडा गर्ने गरेकोले सुत्न समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

रातीको समयमा युवाहरुको समुह र केही स्थानीय बासीन्दाहरुले मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने र गाली गलौजले समाज सुन्दर बन्न नसक्ने गौरव पौदारले बताएका छन् । उनका अनुसार होहल्ला र झैझगडा दिनँहु हुनाले समाजका बालबालिकाहरुमा असर पर्ने भएकोले शान्ति सुरक्षा कायम गर्नुपर्नेछ ।

सुनसरी प्रहरीले शान्ति सुरक्षा प्रदान नगरेको केही तत्वहरुका कारण समाजको वातावरण विगर्दै गएकोले प्रहरी विटमा प्रहरी बस्नुपर्ने समेत उनले माग गरेका छन् । २०७६÷०७÷२३ गते इनरुवा–३ का वडा अध्यक्ष कालुराम गुरुङ्गले नेपाल प्रहरी बिटको उद्घाटन गरेपनि हाल सो बिटमा प्रहरी नबसेको स्थानीयबासीहरुले गुनासो गरेका छन् ।

शान्ति सुरक्षा प्रदान गर्नका लागि प्रहरी बिट स्थापना गरेपनि नामको लागि मात्र प्रहरी बिट भएको समेत उनीहरुले गुनासो गरेका छन् । इनरुवा–३ को जनजागृति प्रगती र करेसी टोलमा सुरक्षा व्यवस्था कडा गरेपछि होहल्ला र झैझगडा गर्ने व्यक्तिहरुलाई नियन्त्रण लिई कार्वाही गरिए सो समुह हराएर जाने समेत समाजका अगुवाहरुको भनाई छ ।

प्रहरी बिट उद्घाटन हुँदा स्थानियहरु निकै खुशी  र आफुलाई सुरक्षित ठानेका थिए । प्रहरी बिट उद्घाटन भएको केही हप्ता पश्चात प्रहरी बिटमा प्रहरीहरु जान छाडिएको स्थानियहरु बताउँछन् ।

प्रहरी नबसेको कारण सो स्थानमा सामान्य देखी ठुला झैझगडा गाली गलौज,बाटोमा हिड्ने सवारी साधनलनलाई रोकेर धम्की दिने जस्ता क्रियाक्रलाप दिनहुँ बढ्दै गएपनि प्रहरी बिटमा प्रहरी नराखिएको इनरुवा–३ का सुरेश पौडेलले बताए । प्रहरी नबसेको कारण रातिको समयामा केही व्यक्ति जाँड, रक्सि लगायत लागुपदार्थ सेवन गरी सामान्य कुरामा पनि झै झगडा गाली गलौज गरेर स्थानियलाई दुख दिइरहेको स्थानियहरुले गुनासो गरेका छन् । प्रहरी बिटमा प्रहरीहरुलाई बस्न आवश्यक रहेकोले सम्वन्धीत निकायको ध्यान जरुरी रहेको समाजका अगुवाहरुको भनाई छ ।

Tags: इनरुवागनेश कुमार यादवनहुदाँ दिनहुँ झै–झगडाप्रहरी बिटबस्दैनन् प्रहरीसुनसरीसुनसरी प्रहरी
Share18Tweet11SendScan
Previous Post

सिटिजन लाइफ इन्सोरेन्सद्वारा मृत्यु दावीको १५ लाख ९० हजार रकम हस्तान्तरण

Next Post

देवानगन्जमा ‘लोकसेवा पुस्तकालय’ संचालन

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
देवानगन्जमा ‘लोकसेवा पुस्तकालय’ संचालन

देवानगन्जमा ‘लोकसेवा पुस्तकालय’ संचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक २३, २०८२
Sat, November 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In