Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेसको १४ औं महाधिवेशन: सुनसरीमा पहिलो पटक क्षेत्रीय अधिवेशन उद्घाटन

कांग्रेसलाई शक्तिशाली र प्रभावकारी बनाउन सक्षम नेतृत्व आवश्यक : संचारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसको १४ औं महाधिवेशन: सुनसरीमा पहिलो पटक क्षेत्रीय अधिवेशन उद्घाटन
78
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । संचारमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसलाई शक्तिशाली र प्रभावकारी बनाउन सक्षम नेतृत्व छनौट गर्न आवश्यक रहेको बताएका छन् ।

सुनसरी क्षेत्र नम्बर–४ को क्षेत्रीय अधिवेशनका प्रमुख अतिथि समेत रहेका संचारमन्त्री कार्कीले सुनसरीमा पहिलोपटक क्षेत्र र प्रदेशको अधिवेशनलाई उद्घाटन गर्दै नेपाली कांग्रेसलाई बलियो र प्रभावकारी बनाउन सबै एकजुट हुन आवश्यक रहेको बताएका हुन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर–४ को क्षेत्रीय र प्रदेशसभाको समुदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै संचारमन्त्री कार्कीले नेपाली कांग्रेस सबैको साझा पार्टी भएकोले महाधिवेशनलाई सफल बनाउन सबैले आ–आफनो ठाउँमा सहयोग गर्न अनुरोध गरेका थिए । नेपाली कांग्रेसको नेतृत्वमा वडादेखी केन्द्रसम्ममा योग्य सक्षम र कांग्रेसको संगठनलाई बलियो बनाउन सक्ने नेतृत्वलाई चुन्न उनले सबैलाई अनुरोध गरेका थिए । नेपाली कांग्रेसलाई गतिशिल र प्रभावकारी बनाउन सक्ने नेतृत्वलाई महाधिवेशनमा छनौट गर्नुपर्ने उनको तर्क थियो ।

‘बाघले चिनेको बल होइन, बलले चिनेको बाघ होइन’ भन्ने उखान टुक्का प्रस्तुत गर्दै संचारमन्त्री कार्कीले महाधिवेशनमा नेपाली कांग्रेसको सुनसरी क्षेत्र नम्बर–४ मा बलले होइन् सहमति, सहकार्य र एकताबाट नेतृत्व चयन गर्नसक्नु बताउँदै सहमति हुन नसके लोकतान्त्रिक मुल्य मान्यता र पद्धतिलाई अंगालेर निर्वाचनको माध्यमबाट बिजयी हुने व्यक्तिले संगठनको जिम्मेवारी सम्हाल्ने समेत उनको तर्क थियो ।Ajay kusiyait नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा राष्ट्रियदेखी अन्तराष्ट्रियसम्मको आँखा सुनसरी क्षेत्र नम्बर–४ रहेकोले कांग्रेस पार्टीलाई गतिशिल र प्रभावकारी बनाउने नेतृत्वलाई साथ र सहयोग रहने उनले प्रतिवद्धता व्यक्त गरे ।
सुनसरी क्षेत्र नम्बर–४ सहित मुलुकका जनताको आशाको संचारलाई विश्वासमा परिणत गरी अगाडी बढ्ने उनले बताउँदै मंसिर ४ र ७ गते हुने निर्वाचनमा सही नेतृत्व छनौट गरी कांग्रेसलाई बलियो र प्रभावकारी बनाउनुपर्ने उनले जोड दिएका थिए ।

नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनुपर्ने र जनताको घरदैलोसम्म पु¥याउने सक्ने क्षमतावान व्यक्तिलाई नेतृत्वमा छनौट गर्न उनले क्षेत्रका वडा सभापति र क्षेत्र प्रतिनिधिहरुलाई आग्रह गरे ।

चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्ने उनले बताउँदै नेतृत्व छनौट गर्नका लागि गम्भिरताका साथ सोचनुपर्ने बताए । जनताको आंकक्षालाई पुरा गर्ने सदैव तयार रहेकोले कांग्रेसको १४ औं महाधिवेशनबाट कांग्रेस पार्टीलाई देशकै शक्तिशाली, लोकप्रिय र सबैको भरोसायोग्य बनाउनेमा कुनै शंका नरहेको संचारमन्त्रीको कथन छ ।
गुणस्तर शिक्षा, स्वास्थ्य, सडक र संचार क्षेत्रमा पहुँच पु¥याउनका लागि कांग्रेस लागि परेको संचारमन्त्री कार्कीले बताउँदै जनताको भावना अनुसार काम गर्ने गरेको समेत बताए ।

नेपाली कांग्रेस देशकै शक्तिशाली, लोकप्रिय र भरोसायोग्य पार्टी बन्नेमा विश्वस्त रहेको उनले भने,‘कांग्रेस पार्टीलाई महाधिवेशनबाट मुलुककै ठुलो पार्टी बनाउँछु । कांग्रेस पार्टीलाई एकता, हार्दिकता, संगठित र प्रभावकारी बनाउन आवश्यक छ ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति एवं कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले प्रतिवेशन पेश गर्दै कांग्रेसमय बनाउन आफु दिनरात मेहनत गरेर पार्टीको लागि काम गरेकोले पुनः क्षेत्रीय सभापति पदमा निर्वाचित गर्न वडा सभापति र क्षेत्र प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । क्षेत्र कार्यसमिति झोलामा रहेकोलाई भवन निर्माण गरेर सुनसरीमा नमुना कार्य गरेको दावी समेत उनले गरे ।

सुनसरी क्षेत्र नम्बर–४ मा पहिलो पटक क्षेत्रीय अधिवेशन गरेको दावी गर्दै उनले पार्टी संगठनको सिद्धान्तलाई बोकेर कांग्रेसमय बनाउन अहम भुमिका खेलेकोले मंसिर ३ र ७ गते हुने निर्वाचनमा आफनो टिमलाई अमुल्य मत दिई बिजयी गराउन समेत उनले आग्रह गरे । क्षेत्रीय सभापति अन्सारीले १३ औं महाधिवेशनमा गरेको वाचालाई पुरा गर्दै सुनसरी क्षेत्र नम्बर–४ मा कांग्रेसको संगठनलाई बलियो बनाएको ठोकुवा समेत गरे ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले सुनसरीमा क्षेत्र र प्रदेशको अधिवेशन गरेर क्षेत्रीय सभापतिले सुनसरीमा नै नमुना कार्यको सुरुवात गरेको बताए । नेता कोइरालाले क्षेत्रीय अधिवेशनमा उम्मेदवारहरु बढी भएकोले पार्टीको सबै तहमा अटाउने सक्ने भएकोले प्रदेश र क्षेत्र समितिमा समेत मिलाएर नेतृत्व चयन गर्न सुझाएका थिए ।

कार्यक्रममा संघीय सांसद सीताराम मेहता, इनरुवा नगर प्रमुख राजन मेहता, हरिनगरका अध्यक्ष गफार अन्सारी, सुनसरी कांग्रेसका सचिव केदार भण्डारी, पुर्व सभापति रामबहादुर बस्नेत, प्रदेशका सभापतिहरु हारुण अन्सारी र उपेन्द्र कट्वाल,नेकपा एमालेका नेता अजय कुसियैत लगायतका नेताहरुको उपस्थिती रहेको थियो । सुनसरी क्षेत्र नम्बर–४ का सचिव राजेन्द्र प्रसाद मेहताले कार्यक्रम संचालन गरेको थियो ।

Tags: कांग्रेसलाई शक्तिशाली र प्रभावकारी बनाउनेपाली कांग्रेसनेपाली कांग्रेस सुनसरीसंचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की
Share31Tweet20SendScan
Previous Post

अस्पताल सुधार्न नसके राजिनामा दिन्छु : भण्डारी

Next Post

इटहरीमा तीन दिने क्षमता विकास तालिम सुरु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इटहरीमा तीन दिने क्षमता विकास तालिम सुरु

इटहरीमा तीन दिने क्षमता विकास तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In