Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इटहरीमा तीन दिने क्षमता विकास तालिम सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २, २०७८
in FEATURE, मुख्य खबर, समाचार
इटहरीमा तीन दिने क्षमता विकास तालिम सुरु
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इटहरीमा तीन दिने क्षमता विकास तालिम सुरु भएको छ । सामी परियोजनाको आयोजनामा इटहरीमा बिहिवारबाट क्षमता विकास पुनर्ताजगी तालिम सुरु भएको हो ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वीस सरकार तथा हेल्भेटासको सहयोगमा इटहरीमा रिटर्नी स्वंयसेवकहरुका लागि तीन दिने क्षमता विकास पुनर्तानगी तालिम बिहिवारबाट सुरु भएको छ ।

सामी परियोजनाले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धीमुलक बनाउनका लागि रिटर्नी स्वंयसेवकहरुलाई क्षमता विकास तालिम प्रदान गरेर कार्यक्षेत्रमा काम गर्नका लागि सहज हुने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आएको भएपनि रिटर्नी स्वयंसेवक मार्फत आ–आफना क्षेत्रमा वैदेशिक रोजगारमा जाने चाहने युवा र फर्किएका युवाहरुलाई सूचना, न्याय, सीप लगायतको कुरामा यस परियोजनाले सचेतना कार्यक्रम मार्फत काम गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरी लगायतको ठाउँमा आप्रवासी श्रोत केन्द्रमा वैदेशिक रोजगारका बारेमा जानकारी दिने गरेकोले वैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई सीप सिकेर जानुपर्ने समेत सो परियोजनाले सचेत गराउँदै आएको छ । सामी परियोजनाका कर्मचारीहरुले वैदेशिक रोजगारका गएका युवाहरुको समस्या र जान चाहने युवाहरुलाई वैदेशिक रोजगारी सम्वन्धी जानकारी लिएर मात्र जानका लागी रिटर्नी स्वंयसेवकहरुले अनुरोध सहित जानकारी गराउँदै आएको रिटर्नी स्वयंसेवकहरु बताउँछन् ।

सामी परियोजनाले वैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई सिप सिकरे जानका लागि रिटर्नी स्वंयसेवकहरुले अनुरोध गर्दै सीप तालिम निःशुल्क प्रदान गर्दै आएकोले समयमा जिल्ला प्रशासन कार्यालय अन्र्तगत रहेको आप्रवासी श्रोत केन्द्रमा सम्र्पक गर्न पनि सामीका कार्यक्रम संयोजक देवनारायण चौधरीले बताएका छन ।

तलिममा सुनसरीको धरान, इटहरी, इनरुवा, भोक्राहा नरसिंह र उदयपुरका रिटर्नी स्वयसेवकहरुको सहभागिता रहेको छ ।
तीन दिने तालिममा सामी परियोजनाका प्रदेश–१ का संयोजक कोपिला दाहाल, कार्यक्रम अधिकृत देव नारायण चौधरी र राम कुमार कर्णले सहजीकरण गरिरहेका छन् ।

Share20Tweet12SendScan
Previous Post

नेपाली कांग्रेसको १४ औं महाधिवेशन: सुनसरीमा पहिलो पटक क्षेत्रीय अधिवेशन उद्घाटन

Next Post

इनरुवा–८ मा कलश यात्रासँगै मन्दिरको उद्घाटन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इनरुवा–८ मा कलश यात्रासँगै मन्दिरको उद्घाटन

इनरुवा–८ मा कलश यात्रासँगै मन्दिरको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In