Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

यस क्षेत्रको विकासका लागि प्रतिवद्ध छु : प्रम देउवा

सर्वसम्मत पदाधिकारी चयन गर्न निर्देशन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
यस क्षेत्रको विकासका लागि प्रतिवद्ध छु : प्रम देउवा
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काङग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरी क्षेत्र नम्वर २ को विकासका लागि प्रतिवद्ध रहेको बताएका छन् । सुनसरीको देवानगन्ज गाउँपालिका २ मा निर्माण भएको नव निर्मित कार्यालय भवनको उदघाटन कार्यक्रमलाई प्र्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

उनले यस क्षेत्रमा देखिएको शिक्षा, स्वास्थ्य, कृषि, सिचाई, विकास निर्माण लगायतको समस्या समाधान गर्नका लागि आफू प्रतिवद्ध रहेको बताए । फरक प्रङसगमा बोल्दै प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेसनमा सर्वसम्मत प्रतिनिधि चयन गर्नका लागि निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बाकी रहेको क्षेत्र, जिल्ला, केन्द्रिय महाधिवेसन प्रतिनीधि र प्रदेश अध्यक्ष सहितका पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्नका लागि निर्देशन दिदै सर्व सर्वसम्मत हुन नसकेको खण्डमा स्वच्छ प्रतिष्पर्धाको माध्यमबाट पदाधिकारी चयन गर्नका लागि गरेका हुन् ।

पार्टीको आन्तरिक निर्वाचनमा कडा प्रतिष्पर्धा भएको खण्डमा पार्टी भित्रैका नेता तथा कार्यकर्ताहरुमा द्धन्द सृजना हुने भएकाले त्यस तर्फ समेत ध्यान केन्द्रित गर्नका प्रधानमन्त्री देउवाले आग्रहका छन् । पार्टी भित्रको निर्वाचनमा कडा प्रतिष्पर्धा भएको खण्डमा आफू आफू बीच नै द्धन्दको सृजना हुने र आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई क्षति हुने भएकाले त्यस तर्फ सोचनका लागि प्रधानमन्त्री देउवाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

कार्यक्रममा एक नम्वर प्रदेशका प्रमुख पर्शूराम खापुङग, पूूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदार, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, नेपाली काङग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइराला, पूूर्व राज्यमन्त्री तथा संघीय संसद सिताराम मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिमकुमारी भगत, सुुनसरीका प्रमुुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी प्रमुुख संजयसिंह थापा लगायतको सहभागीता रहेको थियो । कार्यक्रम देवानगन्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन राजु मेहताले गरेका थिए ।

Tags: देवानगन्ज गाउँपालिकानेपाली काङग्रेसकाभवनको उदघाटन
Share17Tweet11SendScan
Previous Post

जुवाको अखडबाट कोशी गाउँपालिका ८ का वडा अध्यक्ष बिन्देश्वर यादवको सरकारी गाडी फेला

Next Post

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(ख) को सभापतिमा मण्डल निर्वाचित

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(ख) को सभापतिमा मण्डल निर्वाचित

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(ख) को सभापतिमा मण्डल निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, फाल्गुन २४, २०८२
Sun, March 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In