Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जिल्लामा आ–आफनो प्यानलबाट आज मनोनयन दर्ता

कांग्रेसको जिल्ला अधिवेशनबाट कोइरालाले गरे उम्मेदवारी घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ११, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
जिल्लामा आ–आफनो प्यानलबाट आज मनोनयन दर्ता
73
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेस सुनसरी जिल्लाको अधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाले प्रदेश नं. १ को कार्य समितिमा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणाको क्रममा कोइरालाले सुनसरी कांग्रेसको नेतृत्वमा आपूmले कसैलाई काखापाखा नगरेको र पार्टी हितका लागि सदैव लागि परेकोले पार्टीको हितका लागि पनि प्रदेश १ को अधिवेशनमा आपूmलाई मतदान गरी विजयी बनाउन मतदाताहरुसँग अनुरोध गरेका थिए ।

त्यसैगरी सुनसरी जिल्लामा हुन गइरहेको जिल्ला अधिवेशनमा जिल्ला कार्य समितिमा उम्मेदवार बन्न चाहने नेताहरुले समेत सो उद्घाटनका अवसरमा आ–आफ्नो उम्मेदवारी घोषण गरेका छन । सोही क्रममा नेपाली कांग्रेस सुनसरीका सभापति पदका उम्मेदवार केदार भण्डारीले समेत जिल्लाको अधिवेशन उद्घाटन कार्यक्रममा उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टी सभापति राजीव कोइराला नेतृत्वको टिममा दुई कार्यकाल सचिव पदको जिम्मेवारी सम्हालेको हुनाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफु जिल्ला सभापति पदको उम्मेदवार रहेको उनले बताए । जिल्ला अधिवेशनमा आफुले सभापति पदमा उम्मेदवारी दर्ता गर्ने छन् ।

त्यसैगरी अर्का सभापति पदका उम्मेदवार संजय श्रेष्ठले पनि उम्मेदवारी दर्ता गर्ने भएका छन् । जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सभापति पदका उम्मेदवार श्रेष्ठ कार्य व्यस्ताका कारण उपस्थिती नभएपनि आज हुने मनोनयन दर्तामा सभापति पदमा उम्मेदवारी दर्ता गर्ने समाचार श्रोतले जनाएको छ ।

पौडेल–कोइराला समुहबाट सभापति पदका उम्मेदवार केदार भण्डारीको प्यानल सहित उम्मेदवारी दर्ता गर्ने तयारी रहेको छ भने देउवा समुहबाट सभापति पदका उम्मेदवार संजय श्रेष्ठको प्यानल सहितको उम्मेदवारी दर्ता हुने बुझिएको छ ।

नेपाली कांग्रेस सुनसरी सभापति राजीव कोइरालाको नेतृत्वको टिमाम संजय श्रेष्ठ उपसभापति पदमा बसेर जिम्मेवारी सम्हालेका व्यक्ति हुन् । उपसभापति पदको जिम्मेवारी सम्हालेपछि श्रेष्ठले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको जिल्ला अधिवेशनमा आज हुने मनोनयन दर्तामा उनले सभापति पदमा उम्मेदवारी दर्ता गर्ने भएका छन् । सभापति पदमा श्रेष्ठको प्यानल सहित आज पार्टी कार्यालय सुनसरीमा केही बेरमा मनोनयन दर्ता गर्नेछन् ।
सुनसरीमा कोइराला–पौडेल र देउवा समुह बनाएर आआफना प्यानल सहित उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

त्यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले नेपाली कांग्रेस सुनसरीको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । हरिनगरका अध्यक्ष अन्सारीले जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपसभापति पदका लागि योग्य भएकाले वियजी गराउन मतदाताहरुलाई अनुरोध गरेका छन् । त्यसैगरी उपसभापति पदमा सुनसरी कांग्रेसका युवा नेता प्रमोद पोखरेल, सुनसरी कांग्रेसका कोषाध्यक्ष पंकज महतोले समेत उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरीका सदस्य तथा इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र साहले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत हुने जिल्ला अधिवेशनमा सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । सचिव पदका उम्मेदवार साहले आफु बिजयी भएपछि पार्टीको बैठक, कार्यक्रम, संचालन लगायतको गतिविधिहरुमा फरक प्रस्तुती र नयाँपन ल्याउने अठोट लिएको बताए ।

नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशनमा सचिव पदमा पराजित भएकाले यसपटक मनले मात्रै होइन् मत दिएर पनि बिजयी बनाउन सबैमा उनले अनुरोध गरेका थिए । जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले जिल्लाको बिभिन्न पदका उम्मेदवारी घोषणा गरेका थिए ।

जिल्ला उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति बिजय कुमार गच्छदार, संघीय सांसद सिताराम मेहता, कांग्रेस सुनसरी सभापति राजिव कोइराला, प्रदेश सांसद ज्योती सुब्बा, सचिव केदार भण्डारी, कोषाध्यक्ष पंकज महतो, हरिनगरका अध्यक्ष गफार अन्सारी, कोशीका अध्यक्ष ऐयुव अन्सारी, देवानगंजका अध्यक्ष लाली प्रसाद मेहता, नेविसंघका महामन्त्री कपिलेश्वर यादव लगायतको सहभागिता रहेको थियो ।

Share29Tweet18SendScan
Previous Post

सुनसरी कांग्रेसको उपसभापति पदका उम्मेदवार पंकज महतो

Next Post

सुनसरी क्षेत्र नम्बर–४ को लोकप्रिय नेतामा मनोज साह

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरी क्षेत्र नम्बर–४ को लोकप्रिय नेतामा मनोज साह

सुनसरी क्षेत्र नम्बर–४ को लोकप्रिय नेतामा मनोज साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In