Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी कांग्रेसको सभापतिमा केदार भण्डारी निर्वाचित, सबैभन्दा बढी मत बिरेन्द्रलाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी कांग्रेसको सभापतिमा केदार भण्डारी निर्वाचित, सबैभन्दा बढी मत बिरेन्द्रलाई
91
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता

इनरुवा । नेपाली कांग्रेस सुनसरीको सभापति पदमा केदार भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जिल्ला अधिवेशनको निर्वाचनबाट सभापति पदमा भण्डारी निर्वाचित भएका हुन् । सभापति पदमा भण्डारीले १ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका छन भने उनका प्रतिद्वन्द्वी संजय श्रेष्ठले १ हजार ३ सय ९ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरी उपसभापति पदमा नगेश चन्द्र राईले १ हजार ३ सय ३५ र पंकज महतोले १ हजार ३ सय १३ मत ल्याएर निर्वाचित भएका छन् भने उनहरुका प्रतिद्वन्द्वी गफार अन्सारीले १ हजार २ सय ९७ मत र महेश दत १ हजार १ सय ६६ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरी सचिव पदमा बिरेन्द्र साहले १ हजार ४ सय ६७ मत र माधव बहादुर घिसिङ्गले १ हजार २ सय २८ मत ल्याएर निर्वाचित भएका छन् भने उनीहरुका प्रतिद्वन्द्वी रन्जेश भट्टराईले १ हजार २ सय २८ मत र प्रमोद कुमार पोखरेल १ हजार ९२ मत तथा रमेश पालले ९२ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरी सह–सचिव पदमा गणेश सुब्बाले १ हजार ३ सय ५ मत र मनिष कुमार रायले १ हजार १ सय ७७ मत ल्याएर निर्वाचित भएका छन् भने गिरधारी प्रसास साहले १ हजार ४३ मत र सुनिल साहले १ हजार ७० मत, कालुराम चौधरीले ३ सय ४१ मत र रमेश कटुवालले २ सय १९ मत प्राप्त गरी पराजित भएका हुन् ।

त्यसैगरी अपाङ्ग केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्र मेहताले १ हजार ३ सय ६४ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी सविता सुवेदीले १ हजार १ सय ७६ मत ल्याएर पराजित भएकी छिन् ।

त्यसैगरी अपाङ्ग प्रदेश महाधिवेशन प्रतिनिधिमा देवेन्द्र पौडेलले १ हजार १ सय ६३ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वीहरु गोपाल राई(कालुराम) ले १ हजार ९० मत, जयनारायणसिंह दनुवारले ६७ मत र डा. विसमबर यादवले २ सय ६४ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिएका छन् ।

आइतवार सम्पन्न भएको जिल्ला अधिवेशनको निर्वाचनमा २ हजार ७ सय ७४ मत खसेको थियो । नेपाली कांग्रेस सुनसरीको मुख्य पदहरुको मतगणना सकिएको छ भने बाँकी सदस्यहरुको केही समयमा मतगणना सुरु हुने निर्वाचन अधिकृत पौडेलले जानकारी दिएको छ । नेपाली कांग्रेस पार्टी कार्यालय इनरुवा सुनसरीमा मतगणना पुनः केही समयमा सुरु हुनेछ ।

Share36Tweet23SendScan
Previous Post

सडक पेटीमा थुपारीएको मालसामानका कारण मानिसलाई हिडडुल गर्न समस्या

Next Post

भट्टराईद्वारा पुनः मतगणनाको माग

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भट्टराईद्वारा पुनः मतगणनाको माग

भट्टराईद्वारा पुनः मतगणनाको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In