Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भट्टराईद्वारा पुनः मतगणनाको माग

निर्वाचन अधिकृत भन्छन् : मतगणना सकिपछि निर्णय गर्छौ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भट्टराईद्वारा पुनः मतगणनाको माग
194
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीको नेतृत्व चयन गर्नका लागि सोमवार सम्पन्न मतगणना पछि आएको नतिजाबाट सचिव पदका उम्मेदवार एक मतले पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस जिल्ला निर्वाचन कार्यालय सुनसरीमा उजुरी दिएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जिल्ला अधिवेशनको लागि नेतृत्व चयनका लागि आइतवार सम्पन्न निर्वाचनबाट सोमवार आएको मतपरिणामले सचिव पदका उम्मेदवार भट्टराई एक मतले पराजित भएपछि मतगणना पुनः हुनुपर्ने माग राख्दै उजुरी दिएका हुन् ।

नेपाली कांग्रेस सुनसरीका सभापति पदका उम्मेदवार संजय श्रेष्ठको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका थिए । संस्थापन पक्षबाट सचिव पदको उम्मेदवार बनेका भट्टराईले मतपरिणामको नतिजाबाट एक मतले संस्थापन इतर पक्षबाट माधव बहादुर घिसिङ्गदसँग पराजित भएपछि उनले निर्वाचन कार्यालयमा उजुरी दिएका हुन् ।

संस्थापन इतर पक्षबाट सचिव पदमा बिजयी भएका माधव बहादुर घिसिङ्गले १ हजार २ सय २९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भट्टराईले १ हजार २ सय २८ मत ल्याएपछि सोमवार निर्वाचन अधिकृत उत्तम पौडेललाई पुनः मतगणना हुनुपर्ने माग गर्दै उजुरी दिएका हुन् ।

सचिव पदका उम्मेदवार भट्टराईले मतपरिणाम आफनो पक्षमा आउने जिकिर गर्दै १ मतले पराजित हुन नसक्ने भएकाले निर्वाचन कार्यालयमा उजुरी दिएको बताए ।

जिल्ला निर्वाचन अधिकृत उत्तम पौडेलले सचिव पदका उम्मेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाका लागि उजुरी दिएको बताए । निर्वाचन अधिकृत पौडेलले नेपाली कांग्रेस पार्टी कार्यालय सुनसरीमा मतगणना जारी रहेकोले उजुरी आएको अधारमा निर्णय गर्ने बताए ।

Share78Tweet49SendScan
Previous Post

सुनसरी कांग्रेसको सभापतिमा केदार भण्डारी निर्वाचित, सबैभन्दा बढी मत बिरेन्द्रलाई

Next Post

स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य उपकरण

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य उपकरण

स्वास्थ्य केन्द्र चतरालाई स्वास्थ्य उपकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In