Sunday, April 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस प्रदेश १ को पदाधिकारीमा २० जनाको उम्मेदवारी दर्ता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस प्रदेश १ को पदाधिकारीमा २० जनाको उम्मेदवारी दर्ता
44
SHARES
Share on FacebookShare on Twitter

नेपाली कांग्रेस प्रदेश १ को पदाधिकारीमा २० जनाको उम्मेदवारी दर्ता नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा ९ पदाधिकारीका लागि २० जनाले मनोनयन दर्ता गरेका छन् । शुक्रबार २० जनाले मनोनयन दर्ता गराएका हुन् । नेपाली कांग्रेस प्रदेश १ सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र संस्थापन इतर पक्षबाट गुरुराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । शनिवार हुने प्रदेश निर्वाचनमा सभापति पदका उम्मेदवार थापा र घिमिरेबीच कडा प्रतिस्पर्धा हुँदैछ । प्रदेश १ मा १४ जिल्ला मध्ये ८ वटा जिल्लाका सभापतिहरुले सभापति पदका उम्मेदवार थापालाई समर्थन गरेका छन् । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संस्थापन पक्षका उम्मेदवार थापालाई समर्थन गरेपछि शनिवार हुने प्रदेश अधिवेशनमा अत्यधिक मतले बिजयी हुने निश्चित भएको कांग्रेसका नेता तथा कार्यकर्ताहरु बताउँछन् । प्रदेश १ का सभापति पदका उम्मेदवार थापा नेतृत्वको टिम बलियो रहेको छ । प्रदेश अधिवेशनबाट थापा सहितको प्यानल बिजयी हुने कुनै शंका नरहेको उनीहरुले बताउने गरेका छन् । सभापति पदका उम्मेदवार थापालाई नेपाली कांग्रेसका उपसभापति बिजय कुमार गच्छदार, केन्द्रीय सदस्य तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय मीन विश्वकर्मा, कांग्रेसका नेता अमृत अर्याल लगायतका नेताहरुको समर्थन रहेका उनको टिम बिजयी हुने सुनिश्चित भएको छ । यता संस्थापन इतर पक्षबाट सभापति पदका उम्मेदवार घिमिरेलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला, प्रदेश १ का संसदीय दलका नेता राजीव कोइराला लगायतको नेताहरुको समर्थन रहेको छ । प्रदेश १ मा संस्थापन पक्ष बिलयो देखिएकोले नेतृत्वमा आउने सम्भावना बढेर गएकोले संस्थापन इतर पक्षका नेताहरु तनावमा देखिएका छन् । कांग्रेसका केन्द्रीय नेताहरु बिराटनगरमा अडा जमाएर आ–आफनो पक्षमा बिजयी गराउनका लागि मतदाताहरुलाई मत माग्नेमा व्यक्ति देखिएको थियो । निर्वाचन समितिका उपसभापतिमा ४ जनाको उम्मेदवारी परेको छ । उपसभापति दुई जना रहने व्यवस्था छ । संस्थापन इतर पक्षबाट गोविन्द ढुंगाना र विश्वनाथ रिजालले उम्मेद्वारी दिएका छन् । संस्थापन पक्षबाट टंक राई, र रमेशजंग रायमाझीले उम्मेदवारी दर्ता गरेका छन् । २ जना महामन्त्रीका लागि ४ जनाको उम्मेदवारी परेको छ । संस्थापन इतर पक्षबाट संखुवासभाका दिपेन श्रेष्ठ र सुनसरीका उमेश थापाले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट पद्मसुन्दर पालुङ्वा र भुपेन्द्र राईले उम्मेदवारी दिर्ता गरेका छन् । दुई महिला र दुई खुल्ला गरि ४ जना सहमहामन्त्रीका लागि मोरङबाट प्रमिला गच्छदार, मानबहादुर लिम्बु विनोदकुमार बस्नेत, खड्गबहादुर फागोले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा झापाबाट रोहितकुमार साह, धनकुटाबाट इन्दिरा थापा र सुभाषचन्द्र राई, सीता कार्की, विरकाजी राईले उम्मेदवारी दिएका छन् । शनिबार निर्वाचन हुनेछ । समितिका अनुसार निर्वाचनमा कुल १ हजार ७ सय ७० जना मतदाताले सहभागीता जनाउन पाउनेछन् । प्रदेशमा १ हजार १४ प्रदेश महाधिवेशन प्रतिनिधि तथा ७ सय ५६ केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू मतदाता रहनेछन् । प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खस आर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला १ र खुला १, दलित महिला १ र खुला २, थारुतर्फ महिला १ र खुला १, मुस्लिममा खुला १, अल्पसंख्यक र अपांगमा १ सदस्य पदका लागि निर्वाचित हुनेछन् ।

Tags: उम्मेदवारी दर्तानेपाली कांग्रेस प्रदेश १
Share18Tweet11SendScan
Previous Post

काङग्रेस अहिले पूर्ण रुपमा दुई चिरामा बिभाजित भइसकेको छ : संसदीय दलका नेता कोइराला

Next Post

सुनसरीमा विशाल मोटरसाइकल र्‍याली निकालिने

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरीमा विशाल मोटरसाइकल र्‍याली निकालिने

सुनसरीमा विशाल मोटरसाइकल र्‍याली निकालिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In