Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीमा विशाल मोटरसाइकल र्‍याली निकालिने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १७, २०७८
in FEATURE, मुख्यमन्त्री, समाचार, स्थानीय समाचार
सुनसरीमा विशाल मोटरसाइकल र्‍याली निकालिने

फायत तश्विर

135
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सनातन धर्म संरक्षण मञ्चको आयोजनामा बिशाल मोटरसाईकल र्‍याली निकालिदैछ ।
सुनसरीको कोशी गाउँपालिकाको लौकहीबाट शनिवार सुरु हुने विशाल मोटरसाइकल र्‍याली सुनसरीको बिभिन्न पालिका परिक्रममा गरी पुनः इनरुवासंगै लौकहीमा सम्पन्न हुनेछ ।
उक्त र्‍याली लौकही,इनरुवा,इटहरी,दुहवी,बिराटनगर,देवानगञ्ज हुँदै पुनः इनरुवासंगै लौकही आएर कोण सभामा परिणत हुने सनातन धर्म संरक्षम मञ्चका कार्यवाहक अध्यक्ष राजेश हिन्दुले जानकारी दिए ।

उक्त विशाल मोटरसाइकल र्‍याली सनातन धर्म संरक्षम मञ्चको अगुवाई र हिन्दु स्वयंसेवक संघ नेपाल ,हिन्दु राष्ट्रिय स्वाभिमान जागरण सुनसरीको सहकार्यमा निकालिदैँछ । उक्त बिशाल मोटरसाइकल र्‍यालीमा सुनसरी सहित विभिन्न स्थान बाट हजारौंको संख्यामा हिन्दु अभियान्ता तथा युवाहरुको उपस्थिती रहने छ ।

सनातन धर्म माथि निरन्तर भई रहेको अन्याय,अत्याचार,दमन विरुद्ध हिन्दु एकताको सन्देश दिनका लागी उक्त विशाल मोटरसाइकल र्‍याली निकालिने भएको कार्यवाहक अध्यक्ष यादवको भनाई छ । आज ११ बजे लौकहीबाट विशाल मोटरसाइकल र्‍याली निकानलीने छ । सनातन धर्म संरक्षण मञ्चले नेपाल सरकारसँग बिभिन्न मागहरु राख्दै बिशाल मोटरसाइकल र्‍याली प्रदर्शन गर्न लागेको हो ।

नेपाललाई हिन्दु अधिराज्य घोषणा गराउने, हिन्दु आयोगको स्थापना, अन्तरधार्मिक विवाहलाई कानुनी रुपमा बन्देज लगाउनुपर्ने लगायतको बिभिन्न मागहरु अघि सार्दै बिशाल मोटर साईकल र्‍यालीबाट सरकारलाई दवाव दिनका लागि र्‍यालीको आयोजना गरिएको सनातन धर्म संरक्षण मञ्चले जनाएको छ ।

Tags: गनेश कुमार यादवनेपाललाई हिन्दु अधिराज्य घोषणामोटरसाइकल र्‍यालीहिन्दु आयोगको स्थापना
Share54Tweet34SendScan
Previous Post

नेपाली कांग्रेस प्रदेश १ को पदाधिकारीमा २० जनाको उम्मेदवारी दर्ता

Next Post

प्रदेश १ मा कांग्रेसलाई बलियो बनाउनुपर्छ : संचारमन्त्री कार्की

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
प्रदेश १ मा कांग्रेसलाई बलियो बनाउनुपर्छ : संचारमन्त्री कार्की

प्रदेश १ मा कांग्रेसलाई बलियो बनाउनुपर्छ : संचारमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In