Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रदेश १ मा कांग्रेसलाई बलियो बनाउनुपर्छ : संचारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रदेश १ मा कांग्रेसलाई बलियो बनाउनुपर्छ : संचारमन्त्री कार्की
66
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश १ मा कांग्रेसलाई बलियो बनाउनका लागि प्रदेशमा सक्षम नेतृत्व चयन गर्न आवश्यक रहेको बताएका छन् ।
मोरङ्गको बिराटनगरमा नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् ।

नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनका निमित प्रदेश अधिवेशनबाट सक्षम, योग्य र निष्ठावान व्यक्तिलाई नेतृत्व दिनुपर्ने उनले बताए । प्रदेश १ को अधिवेशनमा सुझबुझका साथ मतदान गर्नुपर्ने उनले बताए । उनले भने, ‘कसैको भावनामा आएर, आवेगमा आएर, आग्रह वा पुर्वाग्रहमा आएर मतदान गरेको खण्डमा नेपाली कांग्रेको अभिलाषा पुरा हुन सक्ने छैन् ।’ नेपाली कांग्रेसको माध्यमद्वारा देशको गरिबी र बेरोजगारी समस्या अन्त्य गर्ने भावनाको विकास हुन सक्ने छैन् । त्यसैले प्रदेशको पदाधिकारीहरु चयन गर्दा गम्भिर भएर नयाँ नेतृत्व चयन गर्न आवश्यक छ ।
मतदान गर्दा नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन सक्ने, संगठनलाई बिस्तार गर्न सकिने सक्षम नेतृत्वलाई चयन गर्न आवश्यक छ उनले भने ।

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई बिजयी गराउन नसक्नुलाई बिवेचना गर्न आवश्यक छ उनले भने, अवको नेतृत्व संगठन गर्ने व्यक्तिको आवश्कता भएकोले मतदान गर्दा काम गर्ने व्यक्तिलाई चुन्नका लागि उनले मतदाताहरुलाई आग्रह गरे ।

नेपाली कांग्रेसलाई देशमै शक्तिशाली र बलियो बनाउन आवश्यक रहेकोले प्रदेश अधिवेशनले एकताको सन्देश प्रवाह गर्नका लागि लोकतान्त्रिक पद्धतिलाई अंगालेर नेतृत्व चयन गर्न मतदाताहरुलाई उनले सुझाएका थिए ।
नेपाली कांग्रेसमा भाषण गर्ने व्यक्ति होइन् उनले भने, ‘संगठन निर्माण गर्न सक्ने व्यक्तिलाई अवसर प्रदान गर्नुपर्छ ।’ मुलुकमा भाषण गरेर संगठन निर्माण र विकास असम्भव रहेको छ ।

संगठन निर्माण गर्न आवश्यक रहेकोले प्रदेश अधिवेशनमा काम गर्न सक्ने र संगठनलाई सुदृढिकरण गर्दै निर्वाचनमा कांग्रेसलाई जिताउन सक्ने पदाधिकारीहरुको आवश्यकता भएको हुदाँ मतदान गर्दा सुझबुझका साथ सही नेतृत्व चयन गर्नका लागि प्रथम प्रदेश अधिवेशनमा मतदाताहरुलाई संचारमन्त्री कार्कीले अनुरोध गरेका थिए । नेपाली कांग्रेलाई सशक्त पार्टी बनाउने तथा देश र बिदेशमा भरोसायोग्य नेतृत्व प्रदान गर्ने व्यक्तिलाई नेतृत्व चयन गर्न सकेमात्र नेपाली कांग्रेस भोली चाहेको कांग्रेस हुने उनले बताए ।

नेपाली कांग्रेसको काँधमा एउटै जिम्मेवारी छ, उनले भने,‘नेपाललाई धनी बनाउने ठुलो जिम्मेवारी आएकोले सबैले पत्याउने नेतृत्व आएमात्र सपना पुरा गर्न सम्भव रहेको छ ।

नेपाली कांग्रेस सबैको साझा पार्टी भएको भावना जागृत गराउन आवश्यक छ, उनले भने, ‘भावना जागृत गराउनका निमित सार्मथ्यवान,अनुभवी र शासनसक्ता सम्हालेको व्यक्तिले मात्र गर्नसक्दछ ।’ त्यस दिशामा कांग्रेसलाई अगाडी बढाएर नयाँ पुस्तालाई अवसर प्रदान गरेमात्र नेपाली कांग्रेसको संगठन बलियो र सबैको लोकप्रिय पार्टी बन्ने विश्वास उनले व्यक्त गरे ।

Tags: कांग्रेसलाई बलियो बनाउनुपर्छसंचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की
Share26Tweet17SendScan
Previous Post

सुनसरीमा विशाल मोटरसाइकल र्‍याली निकालिने

Next Post

सनातन धर्म संरक्षण मंचको आयोजनामामा मोटरसाइकल र्‍याली

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
सनातन धर्म संरक्षण मंचको आयोजनामामा मोटरसाइकल र्‍याली

सनातन धर्म संरक्षण मंचको आयोजनामामा मोटरसाइकल र्‍याली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In