Saturday, May 24, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सनातन धर्म संरक्षण मंचको आयोजनामामा मोटरसाइकल र्‍याली

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सनातन धर्म संरक्षण मंचको आयोजनामामा मोटरसाइकल र्‍याली
56
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सनातन धर्म संरक्षण मंचको आयोजनामा सुनसरीमा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ ।
कोशी गाउँपालिकाको लौकहीबाट सुरु भएको मोटरसाइकल र्‍याली सुनसरीका बिभिन्न पालिका परिक्रममा गरी इनरुवा नगरपालिका वडा नं १ लोकतान्त्रीक चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

उक्त मोटरसाइकल र्‍याली सनातन धर्म संरक्षम मञ्चको अगुवाई र हिन्दु स्वयंसेवक संघ नेपाल, हिन्दु राष्ट्रिय स्वाभिमान जागरण सुनसरीको सहकार्यमा निकालिएको हो ।
उक्त मोटरसाइकल ¥यालीमा सुनसरी सहित विभिन्न स्थान बाट हजारौंको संख्यामा हिन्दु अभियन्ता तथा युवाहरुको उपस्थिती रहेको थियो ।

सनातन धर्ममाथि निरन्तर भई रहेको अन्याय, अत्याचार, दमन विरुद्ध हिन्दु एकताको सन्देश दिनका लागी उक्त मोटरसाइकल र्‍याली निकालिएको कार्यवाहक अध्यक्ष राजेश हिन्दुले जानकारी दिए ।

सनातन धर्म संरक्षण मञ्चले नेपाल सरकारसँग बिभिन्न मागहरु राख्दै बिशाल मोटरसाइकल र्‍याली प्रदर्शन गरेकोे हो । नेपाललाई हिन्दु अधिराज्य घोषणा गराउने, हिन्दु आयोगको स्थापना, अन्तरधार्मिक विवाहलाई कानुनी रुपमा बन्देज लगाउनुपर्ने लगायतको बिभिन्न मागहरु अघि सार्दै बिशाल मोटर साईकल र्‍यालीबाट सरकारलाई दवाव दिनका लागि र्‍यालीको आयोजना गरिएको सनातन धर्म संरक्षण मञ्चले जनाएको छ ।

कोण सभालाई दिलीप चन साहु, राजेश हिन्दु, बुधनारायण यादव लगायत हिन्दु अभियान्ताहरुले सम्बोधन गरेको थियो ।

Tags: गनेश कुमार यादवपालिका परिक्रममासनातन धर्म
Share22Tweet14SendScan
Previous Post

प्रदेश १ मा कांग्रेसलाई बलियो बनाउनुपर्छ : संचारमन्त्री कार्की

Next Post

कांग्रेस प्रदेश १ अधिवेशनमा एक हजार सात सय ५३ मत खस्यो

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
कांग्रेस प्रदेश १ अधिवेशनमा एक हजार सात सय ५३ मत खस्यो

कांग्रेस प्रदेश १ अधिवेशनमा एक हजार सात सय ५३ मत खस्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In