Tuesday, June 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेस प्रदेश १ अधिवेशनमा एक हजार सात सय ५३ मत खस्यो

विवादका कारण झण्डै साढे छ घण्टा ढिलो मतदान सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेस प्रदेश १ अधिवेशनमा एक हजार सात सय ५३ मत खस्यो
52
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा एक हजार सात सय ५३ मत खसेको छ । प्रदेश १ को प्रथम अधिवेशनबाट नेतृत्व छनौटका लागि शनिवार साझ बिराटनगरमा मतदान सम्पन्न भएको छ ।

प्रदेश १ को १४ जिल्लाबाट आएका मतदाताहरुले नेतृत्व छनौट गर्नका लागि मतदान गरेका थिए ।
प्रदेश १ को नेपाली कांग्रेसको निर्वाचनमा एक हजार सात सय ५३ मत खसेको मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिएका छन् । प्रदेश १ मा एक हजार आठ सय पाँच जना मतदाता मध्ये एक हजार सात सय ५३ मत खसेको मतदान अधिकृत थापाले बताउँदै मतगणना भने आइतबार बिहान ८ बजेबाट सुरु हुने उनले बताए ।

प्रदेश १ अधिवेशनमा संस्थापन पक्षबाट सभापति पदका उम्मेदवार उद्धव थापा र संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे बीच कडा प्रतिस्पर्धा रहेपनि संस्थापन पक्षबाट सभापति पदका उम्मेदवार थापा बिजयी हुने मतदाताहरुको भनाई छ । शनिबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने कार्यसूची रहेपनि विवादका कारण साढे ६ घण्टा ढिलो दिउँसो साढे २ बजेबाट मतदान सुरु भएको थियो ।

त्यसैगरी संस्थापन पक्षबाट उपसभापति पदका उम्मेदवार रमेशजंग रायमाझी र टंक प्रसाद राई र संस्थापनइतर पक्षबाट गोविन्द प्रसाद ढुंगाना(केदार) र विश्वनाथ रिजाल बीच कडा प्रतिस्पर्धा रहेपनि संस्थापन पक्षका उम्मेदवार बिजयी हुने निश्चित भएको छ ।

त्यसैगरी संस्थापन पक्षबाट महामन्त्री पदका उम्मेदवार पदम सुन्दर पालुङ्गवा र भूपेन्द्र राई तथा संस्थापनइतर पक्षबाट उमेश थापा र दिपन कुमार श्रेष्ठबीच प्रतिस्पर्धा निश्चित छ ।

त्यसैगरी संस्थापन पक्षबाट सह–महामन्त्री पदको (महिला) कोटाबाट प्रमिला गच्छदार र संस्थापनइतर पक्षबाट सिता कार्कीबीच प्रतिस्पर्धा रहेपनि संस्थापन पक्षका उम्मेदवारको बिजयी हुने निश्चित देखिएको छ ।
त्यसैगरी संस्थापन पक्षबाट

सह–महामन्त्री पदका उम्मेदवार खड्ग फागो र विनोद कुमार बस्नेत र संस्थापनइतर पक्षबाट रोहित कुमार साह, बीरकाजी राई र शभचन्द्र राईबीच प्रतिस्पर्धा रहेपनि यस पदमा दुई जना निर्वाचित हुनेछ ।

नेपाली कांग्रेस प्रदेश १ मा ८८ जनाको कार्यसमिति रहनेछ । प्रदेश १ अधिवेशनमा भोक्राहा नरसिंह गाउँपालिकाका नेता तथा नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति ईसराईल मंसुरीले अन्तिममा मतदान गरेको थियो । अन्तिम मत मंसुरीले खसालेपछि मतदान कार्य सम्पन्न भएको थियो ।

Share21Tweet13SendScan
Previous Post

सनातन धर्म संरक्षण मंचको आयोजनामामा मोटरसाइकल र्‍याली

Next Post

प्रहरी जवानकी श्रीमती मृत अवस्थामा फेला

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
प्रहरी जवानकी श्रीमती मृत अवस्थामा फेला

प्रहरी जवानकी श्रीमती मृत अवस्थामा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In