Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सेभ द अर्थको २२ औं साधारण सभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २०, २०७८
in समाचार, स्थानीय समाचार
सेभ द अर्थको २२ औं साधारण सभा सम्पन्न
53
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सेभ द अर्थ सुनसरीले २२ औं साधारण सभा सम्पन्न गरेको छ । सुनसरीको रामधुनी नगरपालिकामा सेद द अर्थको २२ औं साधारण सभा सम्पन्न गरेको हो ।

सुनसरीको सर्वोत्कृष्ट संस्थाका रुपमा रहेका सेभ द अर्थले सुनसरी सहित अन्य जिल्लामा स्वास्थ्य लगायतको क्षेत्रमा काम गर्दै आएको छ । सेभ द अर्थ सुनसरीले लामो समयदेखी सामाजिक क्षेत्रमा काम गर्दै आएको पुरानो संस्था हो ।

केही वर्ष अघि सुनसरी सदरमुकाम इनरुवामा संस्थाको कार्यालय राखी सुनसरीको दक्षिणवर्ती क्षेत्र सहित बिभिन्न ठाउँमा कार्य गरेको सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए ।

संस्थाले २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गर्दै आगामी दिनमा संस्थाले बिशेष गरी स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आएको हो । सेभ द अर्थ सुनसरीले कोभिड–१९ को समयमा सुनसरी सहित अन्य जिल्लाका पालिकाहरुमा निःशुल्क स्वास्थ्य सुरक्षाका समाग्री वितरण गरेका थिए । मानव जीवनको रक्षाका लागि सेभ द अर्थले स्वास्थ्य सुरक्षाका समाग्री वितरण गरेका थिए ।

२२ औं साधारण सभाका प्रमुख अतिथि रामधुनी नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीले सफलताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा नमुना संस्थाका रुपमा कार्य गर्नका लागि अनुरोध गरेका थिए ।

प्रमुख अतिथि चौधरीले सेभ द अर्थ सुनसरीले लामो समयदेखी सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएकाले संस्थागत विकाससँगै जनचेतना फैलाई समाज सुधारतर्फ अग्रसर हुन आवश्यक रहेको बताए ।

संस्थाका कोषाध्यक्षले गत आर्थिक वर्ष २०७७÷२०७८ को आय व्ययको प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत प्रतिवेदनलाई समेत साधारण सभाबाट पास गराएको थियो । सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा बिभिन्न सरोकारवालाहरु , रामधुनीका वडाध्यक्षहरु तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share21Tweet13SendScan
Previous Post

देवानगंज गाउँपालिकाको मनोमानी, तलबभक्ताको रकम उपलब्धका लागि ज्ञापन पत्र

Next Post

प्रदेश १ अधिवेशन: देउवा–सिटौला प्यानलबाट सभापतिमा थापा निर्वाचित

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
प्रदेश १ अधिवेशन: देउवा–सिटौला प्यानलबाट सभापतिमा थापा निर्वाचित

प्रदेश १ अधिवेशन: देउवा–सिटौला प्यानलबाट सभापतिमा थापा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In