Friday, September 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा माओवादी केन्द्र इनरुवाकी अध्यक्षमा तोया निर्वाचित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २०, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
नेकपा माओवादी केन्द्र इनरुवाकी अध्यक्षमा तोया निर्वाचित
45
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेकपा माओवादी केन्द्र इनरुवा नगरको अध्यक्ष पदमा तोया गिरी पौदार निर्वाचित भएकी छिन् । नेकपा माओवादी केन्द्र इनरुवाको पार्टी कार्यालयमा सम्पन्न निर्वाचनबाट नगर अध्यक्ष पदमा गिरी निर्वाचित भएकी हुन् ।

इनरुवा नगरपालिकाको १० वटै वडाबाट ६५ जनाले मतदान गर्ने अधिकार पाएकाहरुले नगर अध्यक्ष चुन्नका लागि जिम्मेवारी पाएका थिए ।

इनरुवा नगरमा ६५ जनाले मतदान गर्ने अधिकार भएपनि सोमवार सम्पन्न निर्वाचनमा नगर अध्यक्षमा तोया गिरी पौदारले ३४ मत ल्याएर विजयी भएकी छिन भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश भट्टराईले २९ मत प्राप्त गरेका छन् ।

इनरुवामा सम्पन्न मतगणनाको परिणामबाट नगर अध्यक्षमा तोया गिरी पौदारले ५ मतान्तरले वियजी भएकी छिन् । जम्मा मतदाता ६५ जना मध्ये ६३ जनाले नगर अध्यक्ष पदमा मतदान गरेका थिए । जसमध्ये गिरीले ३४ र भट्टराईले २९ मत पाएका थिए ।

यस अघि तोया गिरी कार्यवाहक अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी थिईन् । नगर अध्यक्षमा भट्टराईले जिम्मेवारी पाएको केही दिन लगतै जिल्लाका नेताहरुले गिरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि नगरको विवादलाई समाधान गर्नका लागि सोमवार निर्वाचन प्रक्रियाबाट तोया गिरी पौदारले ५ मतान्तरले बिजयी भएकी थिइन् ।

नगरको नेतृत्वमा आपसी समझदारी नभएकाले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरेका थिए । नगर कार्यसमितिका पदाधिकारीहरुको सहमतिमा नै चयन भइसकेको छ । नगर अध्यक्ष पदमा सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरेका हुन् ।

त्यस्तै यस अघि नै नगर कमिटीको उपाध्यक्षमा शंकर सापकोटा, सूर्यनारायण यादव, भबरु चौधरी सर्वसम्मतबाट चयन भएका छन् । सचिवमा मुख्तार आलम, सह–सचिवमा धुब्र पण्डित, कोषाध्यक्षमा बिमला पोखरेल चयन भएको नेकपा माओवादी केन्द्र इनरुवा नगर कमिटीले जनाएको छ ।

७ जना पदाधिकारी सहित ६५ सदस्यीय नगर कमिटी गठन गरिएको माओवादी केन्द्रले जनाएको छ । सदस्यहरुमा दिपनारायण यादव(डिएन), सन्जु कुमारी यादव, शुक्र खत्वे, हबिव मंसुरी, आशा मोते, बिष्णु परियार, मन्जु पराजुली, शंकर खड्का, भावना अधिकारी, प्रमोद पौदार, नरेश मेहता, चन्दन मेहता, लक्ष्मण मेहता लगायत ६५ सदस्यीय नगर कमिटी विस्तार भएको हो ।

Share18Tweet11SendScan
Previous Post

प्रदेश १ अधिवेशन: देउवा–सिटौला प्यानलबाट सभापतिमा थापा निर्वाचित

Next Post

नेपाली कांग्रेस १४ औं महाधिवेशन : इनरुवाका कोइराला र मेहता केन्द्रीय सदस्यको दौडाहामा

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
नेपाली कांग्रेस १४ औं महाधिवेशन : इनरुवाका कोइराला र मेहता केन्द्रीय सदस्यको दौडाहामा

नेपाली कांग्रेस १४ औं महाधिवेशन : इनरुवाका कोइराला र मेहता केन्द्रीय सदस्यको दौडाहामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In