Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस १४ औं महाधिवेशन : इनरुवाका कोइराला र मेहता केन्द्रीय सदस्यको दौडाहामा

भोक्राहा नरसिंहका डा. अबुल मुस्लिम कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस १४ औं महाधिवेशन : इनरुवाका कोइराला र मेहता केन्द्रीय सदस्यको दौडाहामा
106
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइराला र संघीय सांसद सीताराम मेहता नेपाली कांग्रेसको केन्द्रीय सदस्यको दौडाहामा रहेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखी सुरु हुने भएपछि इनरुवाका दुई नेता कोइराला र मेहता नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि चर्चामा रहेका छन् ।

नेपाली कांग्रेसको प्रदेश १ सभापति पदका नेता कोइरालालाई टिकट नदिएपछि अहिले केन्द्रीय सदस्यमा अघि सारेको कांग्रेसका नेताहरु बताउँछन् । प्रदेश–१ को मुख्यमन्त्री बन्ने चर्चा भएपनि बनाउन नसकेकोप्रति कांग्रेसी नेताहरु चिन्तित भएर अवसर प्रदान गर्नका लागि अहिले नेता कोइरालालाई केन्द्रीय सदस्यमा अघि सारेका हुन् ।

सुनसरीमा कांग्रेसलाई मजबुत बनाउन आफनो कार्यकालमा सफल भएका नेता कोइरालाले प्रदेश–१ को मुख्यमन्त्री र अधिवेशनमा प्रदेशको सभापतिको टिकट नपाएपछि आलोचना हुन थालेपछि केन्द्रीय नेताहरुले उनलाई १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य सिफारिस गर्ने भएका हुन् ।

यसैगरी सुनसरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सीताराम मेहता पनि केन्द्रीय सदस्यको लाइनमा रहेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मधेशी कोटाबाट केन्द्रीय सदस्य पदका उम्मेदवारी घोषणा गरेका हुन् । मधेशी समुदायबाट प्रतिनिधित्व हुने गरी मधेशी कोटामा समावेश गरी केन्द्रीय सदस्य पदमा उम्मेदवार बनाउनुपर्ने उनका सर्मथकहरुले बताएका छन् ।

नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासिला पात्र मानिएका संघीय सांसद सीताराम मेहतालाई मधेशी कोटाबाट केन्द्रीय सदस्य पदका लागि आफु निकटका नेताहरुसँग वहस र छलफल जारी रहेको छ । नेता कोइराला र मेहता सुनसरी क्षेत्र नम्बर–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

यता भोक्राहा नरसिंहका युवा नेता डा.अबुल हुसैन अन्सारी पनि मुस्लिम कोटाबाट केन्द्रीय सदस्य पदका उम्मेदवार हुन् । सुनसरी क्षेत्र नम्बर–४ बाट अन्सारी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भारी मतले बिजयी भएका थिए । डा.अन्सारीले कांग्रेसको १४ औं महाधिवेशनमा मुस्लिम कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी रहने बताए । डा. अन्सारी सुनसरी क्षेत्र नम्बर–४ का युवा नेता हुन् ।

सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य तथा सुचना संचार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्रका युवा नेता डा. अबुल अन्सारीले मुस्लिम कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । डा. अन्सारी केन्द्रीय राजनीतिमा पकड बनाएका युवा नेता भएकाले केन्द्रीय सदस्यमा टिकट पाउने सम्भावना रहेको समचार श्रोतले जनाएको छ ।

सुनसरीको इनरुवाबाट दुई नेता कोइराला र मेहता तथा भोक्राहा नरसिंह गाउँपालिकाका डा. अन्सारी लगायत तीनजनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन जना नेताहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेपनि क–कसले टिकट पाउने र कुन खेमाबाट टिकट पाउने बारेमा तीन जना नेताहरुको बारेमा आ–आफना प्यानलमा बहस र छलफल जारी रहेको समाचार श्रोतले जनाएको छ ।

Share42Tweet27SendScan
Previous Post

नेकपा माओवादी केन्द्र इनरुवाकी अध्यक्षमा तोया निर्वाचित

Next Post

बजारमा मिसावटयुक्त रासायनीक मलको बिगबिगी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
बजारमा मिसावटयुक्त रासायनीक मलको बिगबिगी

बजारमा मिसावटयुक्त रासायनीक मलको बिगबिगी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In