Sunday, June 22, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बजारमा मिसावटयुक्त रासायनीक मलको बिगबिगी

सम्बन्धित निकाय मौन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २२, २०७८
in समाचार, स्थानीय समाचार
बजारमा मिसावटयुक्त रासायनीक मलको बिगबिगी
48
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको विभिन्न स्थानमा मिसावटयुक्त रसायनिक मलको बिग्बिगी बढेको छ ।

भुटाहा, हनिगरा, देवानगंज, हात्तिमुडा लगायतका विभिन्न स्थानबाट खरिद गरिएको रसायनिक मलमा नुन मिसावट गरी बेचिरहेको फेला परे पनि सम्वन्धीत निकाय मौन बसिरहेको छ ।

केहीदिन अघी सुनसरीको गढी गाउँपालिका ६ हात्तिमुडामा किसानहरुले किनेर लगेको रसायनिक मल पोटांसमा नुनमा रङ्ग मिसाएर डिएपीको बोरामा प्याक गरेको फेला परेको थियो ।

हात्तिमुडामा मात्र नभई सुनसरीको दक्षिणी भेगमा समेत रसायनिक मल पोटासमा नुनमा रङ्ग मिसाएको फेला परेको छ । मल किन्दा मलको बिल समेत दिन मान्दैनन् व्यापारी । जिदी गर्दा ‘माल राखिदिनुस् हामिलाई मल बेच्नु छैन’ भनी पसलबाट जान भन्ने गरेको किसानहरुले गुनासो गरेका छन् ।

किसानहरु मलको अभावमा दिन प्रतिदिन समस्या खेप्न बाध्य छन् भने केही पसलेहरुले मिसावटयुक्त मल दिएर किसानहरुलाई लुट्ने गरेका छन् ।

जनताको समस्या बुझ्ने र समस्याको समाधान कसरी हुन्छ, त्यतातिर स्थानिय सरकारको काम भएता पनि जनताले आफुहरुले किनेर ल्याएको रसायनिक मलमा नुन मिसावट गरेको कुरा जनप्रतिनिधीलाई जानकारी गराउँदा समेत जनप्रतिनिधीले “मल किन्न जाँदा मलाई सोधेर किन्नु भको थियो” भनेर प्रतिक्रिया दिए ।

किसानलाई ठगी गरिरहेको छ भन्दा “गएर व्यापारी लाई भन्नु, मेरो काम कस्ले मल किन्यो, कसले ठग्योे भनेर निरीक्षण गरर्ने होईन” भनेर गढी गाउँपालिका ६ का वडाअध्यक्ष बन्देश्वर मण्डलले गैरजिम्मेवार ढंगले किसानहरुलाई प्रतिक्रिया दिएको हात्तिमुडाका किसानले जानकारी दिए ।

किसानहरुका अनुसार हालसम्म कुनै सम्वन्धित निकायले रसायनिक मलमा नुन मिसावट गरी बेच्नेहरुलाई कानुनको दायरामा ल्याएको छैन नत कुनै अनुगमन नै गरेकोे छ । यस बिषयमा सम्बन्धित निकायले गम्भिरतापुर्वक ध्यान दिन जरुरी छ ।

Share19Tweet12SendScan
Previous Post

नेपाली कांग्रेस १४ औं महाधिवेशन : इनरुवाका कोइराला र मेहता केन्द्रीय सदस्यको दौडाहामा

Next Post

इन्धन आपूर्ति सहज

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
इन्धन आपूर्ति सहज

इन्धन आपूर्ति सहज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार ८, २०८२
Sun, June 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In