Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रजिअ यादव सहित ६ जना सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रजिअ यादव सहित ६ जना सम्मानित
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवाबाट प्रकाशन हुँदै आएको सत्य संसार साप्ताहिक पत्रिकाको पाँचौ वार्षिक उत्सवको अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित ६ जनालाई सम्मान गरिएको छ ।

सुनसरीको जिल्ला प्रशासन कार्यालय सुनसरीमा आयोजना गरिएको सम्मान कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित ६ जनालाई पत्रिकाको वार्षिक उत्सवको अवसरमा सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी यादव सुनसरी जिल्लामा आएर कार्यभार सम्हालेको दुई महिनामा सूचना प्रवाह र पत्रकारहरुसँगको समन्वय र सहकार्य तथा कार्यालयहरुको निरीक्षणलाई निरन्तरता दिएको भन्दै सत्य संसार साप्ताहिकले आफनो पाँचौ वार्षिक उत्सवको अवसरमा सु्शासन सम्मानवाट सम्मानित भएको पत्रिकाकी प्रकाशक ममता यादवले जानकारी दिएकी छिन् ।

त्यसैगरी लामो समयदेखी इनरुवामा रहेर पत्रकारीता गर्दै आएका वर्णमाला दैनिकका राजेन्द्र पोखरेललाई युवा सृजनशिल सम्मानबाट सम्मानित गरेको हो । त्यसैगरी साहित्य सम्मानबाट कवि बिमला पोखरेल सम्मानित भएको प्रकाशक यादवले बताएकी छिन् । प्रजिअ यादव, पत्रकार पोखरेल, साहित्कार पोखरेललाई दोसल्ला र कदर पत्रले सम्मानित गरिएको थियो ।

पत्रिकाको वार्षिक उत्सवको अवसरमा मानव अधिकार समूह कोशीका सदस्य राजकुमार शर्मा, मानव अधिकार समूह भोक्राहा नरसिंहका निवर्तमान अध्यक्ष शोभा मेहता, सदस्य नुनुलाल साहलाई समेत सम्मान गरिएको छ ।

ग्रामिण क्षेत्रमा बसोवास गरेपनि मानव अधिकारको क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरेको इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवले बताएका छन् ।

तीनै जनालाई कार्यक्रमका प्रमुख अथिति सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इनरुवा नगरपालिकाकी उपमेयर जमुना गौतम पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्की, नेकपा एमालेका अध्यक्ष खेमराज पोखरेल, नागरिक समाजका अगुवा पुरुषोतम घिमिरे, चितरञ्जन यादव, नेपाली कांग्रेसका युवा नेता धिरज भट्टराई, कृष्ण कुमार भगत –बब्लु), संचारकर्मी, गैससका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

Share22Tweet14SendScan
Previous Post

हरिनगरमा विधालय अनुमगन, परीक्षा मर्यादित र व्यवस्थित संचालन

Next Post

इनरुवामा इन्सेकको वार्षिक समिक्षा सम्पन्न,

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
इनरुवामा इन्सेकको वार्षिक समिक्षा सम्पन्न,

इनरुवामा इन्सेकको वार्षिक समिक्षा सम्पन्न,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन २५, २०८२
Mon, March 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In