Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा इन्सेकको वार्षिक समिक्षा सम्पन्न,

एक वर्षमा ९० घरेलु हिंसा,बलत्कार ८०, बहुविवाह ३५, बलत्कार प्रयास २६

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवामा इन्सेकको वार्षिक समिक्षा सम्पन्न,
39
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको जिल्ला प्रशासन कार्यालय सुनसरीमा नेपाल मानवअधिकार वर्षपुस्तक २०२२ को पुर्व वार्षिक समिक्षा बिहिवार सम्पन्न भएको छ ।

इन्सेक सुनसरीको आयोजना र मानवअधिकार र सामाजिक न्यायको निम्ति कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १ नम्वर प्रदेश कार्यालय विराटनगरको सहयोगमा एक दिने मानवअधिकार वर्षपुस्तक २०२२ को पुर्व वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि जयकृष्ण यादवले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा जनवरी १ देखी डिसेम्बर ८ सम्ममा भएको कार्वाही, उपचार, हनन उल्लंघन तथा अपराध र मानव अधिकारको विषयमा प्रतिवेदन सार्वजनिक गरेको छ ।

सुनसरी जिल्लामा हत्या २ वटा, कुटपिट/ घाइते २ वटा, घरेलु हिंसा ९० वटा, बलात्कार ८० वटा, बलत्कार प्रयास २६ वटा, बहुविवाह ३५ वटा, मानव बेचविखन ५ वटा, बोक्सी आरोप १ वटा, नागरिक तथा राजनीतिक अधिकार ५ वटा घटना जनवरी १ देखी डिसेम्बर ८ सम्म भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी बाल यौन दुरुपयोग १४ वटा, तोडफोड १ वटा, भौतिक संरचना क्षती १ वटा, अपहरण २ वटा, अप्राकृतिक मैथुन १ वटा, बालविवाह ४ वटा, गर्भ संरक्षण (वि.क) १ वटा, एसिड आक्रमण १ वटा, बाल बिज्याई १ वटा र पत्रकारलाई धम्की ४ वटा गरी २ सय ७६ वटा घटनाहरुलाई समेटेर सुनसरीका इन्सेक प्रतिनिधि यादवले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

९० जना घरेलु हिंसाबाट पीडित भएको प्रतिवेदन उल्लेख गरिएको छ । घरेलु हिंसालाई न्युनीकरणका लागि बिभिन्न संघसंस्थालेहरुले गाउँटोलमा लागि परेपनि सुनसरी जिल्लामा दिनँहु बढ्दोको संख्या रहेको छ । घरेलु हिंसाको घटना जिल्ला प्रहरी कार्यालय सुनसरी लगायत न्यायिक समितिमा उजुरी लिएर आउनेको संख्या पनि बढ्दो रहेको छ । घरेलु हिंसा न्युनीकरणका लागि र जनचेतना फैलाउने उद्देश्यले अहिले गाउँटोलमा १६ दिने अभियान चलिरहेको छ ।

सुनसरी जिल्लामा बलत्कारको घटना पनि दिनँहुजसो बढ्दो रहेको छ । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बलत्कार एक वर्षको हाराहरीमा ८० वटा भएको तथ्याङ्क उल्लेख गरिएको छ । यसैगरी समाजमा बहुविवाह गर्नेको संख्या बढ्दै गएको प्रतिवेदनले बताएको छ भने बलात्कार प्रयासको पनि उतिकै बढ्ने क्रम जारी रहेको छ । यसलाई रोकथाम तथा न्युनीकरण गर्नका लागि सम्वन्धित सरोकारवालाहरुको सक्रियता बढाउन आवश्यक देखिन्छ ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रम सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका रघुनन्दन मेहता, अभिनन्द यादव, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अजित कुमार झा, सदस्य दिपेन्द्र यादव, पार्सद सुनिल कुमार चौधरी, पत्रकार राजेन्द्र पोखरेल, अमर काफ्ले, सुरेन्द्र मेहता, मुनाफ हसन, गणेश यादव, सामाजिक अभियन्ता दिलिप चन्द साहु लगायतकका सरोकारबालाहरुको सहभागिता रहेको थियो ।

Share16Tweet10SendScan
Previous Post

प्रजिअ यादव सहित ६ जना सम्मानित

Next Post

चतरामा फुटवल प्रतियोगिता सुरु : उद्घाटन खेलमा सप्तकोसी फुटवल बिजयी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
चतरामा फुटवल प्रतियोगिता सुरु :  उद्घाटन खेलमा सप्तकोसी फुटवल बिजयी

चतरामा फुटवल प्रतियोगिता सुरु : उद्घाटन खेलमा सप्तकोसी फुटवल बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In