Sunday, March 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोइराला, मेहता र अन्सारीले गरे केन्द्रीय सदस्यमा मनोनयन दर्ता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २५, २०७८
in FEATURE, मुख्यमन्त्री, समाचार, स्थानीय समाचार
कोइराला, मेहता र अन्सारीले गरे केन्द्रीय सदस्यमा मनोनयन दर्ता
109
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा इनरुवाका दुई नेता र भोक्राहा नरसिंह गाउँपालिकाका एक नेता गरी तीन जनाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार शनिवार इनरुवाका दुई नेता र भोक्राहा नरसिंह गाउँपालिका एक नेता गरी तीन जनाले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गरेका हुन् । नेपाली कांग्रेस सुनसरीका निवर्तमान सभापति एवं १ नम्बर प्रदेश का संसदीय दलका नेता राजीव कोइराला र सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य एवं पुर्व राज्यमन्त्री सीताराम मेहताले अधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा मनोननय दर्ता गरेका छन् ।

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका नेता डाक्टर अबुल हुसैन अन्सारीले कांग्रेसको १४ औं महाधिवेशनमा शनिवार खुल्ला सदस्यमा मनोनयन दर्ता गरेका छन् । अन्सारीको मुस्लिम कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने चर्चा रहेपनि मनोनयन दर्ता गर्ने समयमा खुल्ला सदस्यमा मनोननय दर्ता गरिएको छ ।

नेपाली कांग्रेसको अधिवेशनमा नेता कोइराला र मेहताले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गरेका छन् । उनीहरु सुनसरी क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । प्रदेश १ को अधिवेशनमा नेता कोइरालालाई प्रदेश सभापति बनाउने चर्चा रहेपनि अन्तिम अवस्थामा सो पदको टिकट नदिएपछि उनलाई केन्द्रीय सदस्य बनाउने आश्वासन पछि आज मनोनयन दर्ता गरेका हुन् ।

नेता मेहता सुनसरी क्षेत्र नम्बर २ का लोकप्रिय नेताका रुपमा चिनिन्छ भने नेता कोइराला गुट उपगुटलाई अन्त्य गरी सबैको मन जित्ने सक्ने कुशल नेतृत्व गर्ने क्षमतावान नेता भएकाले उनलाई जिताउन आवश्यक रहेको समर्थकहरुले बताएका छन् । सुनसरी क्षेत्र नम्बर ४ बाट अधिवेशनमा डाक्टर अबुल हुसैन केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा तीन जनाले उम्मेदवारी दर्ता गर्न जादा उनका समर्थकहरुले बिभिन्न नारावाजी गर्दै र्याली प्रदर्शन गर्दै काठमाण्डौंको राष्टिय सभागृहमा पुगेर मनोनयन दर्ता गरेका हुन् । उनीहरुलाई जिताउन उनका समर्थकहरुले काठमाण्डौं पुगेर भोट माग्ने क्रम जारी रहेको छ भने केन्द्रीय सदस्य पदमा उम्मेदवार नेता कोइराला, मेहता र अन्सारी मतदाताहरुसँग मत माग्न व्यस्त भएका छन् ।

Tags: केन्द्रीय सदस्यमा मनोनयन दर्ता
Share44Tweet27SendScan
Previous Post

नेपाली कांग्रेस १४ औं महाधिवेशन सभापतिमा ६ जनाको उम्मेदवारी

Next Post

हरिनगर एमालेमा पुनः कृष्ण मेहता

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post

हरिनगर एमालेमा पुनः कृष्ण मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In