Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंहकाका अध्यक्ष यादव आठ महिनापछि रिहा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंहकाका अध्यक्ष यादव आठ महिनापछि रिहा
91
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव सुनसरी जिल्ला अदालतबाट सफाई पाउँदै आठ महिनापछि आइतवार रिहा भएको छ ।

गत बैशाख ८ गते इलाका प्रहरी कार्यालय धरान सुनसरीले पालिका अध्यक्ष यादवलाई बलत्कारको अभियोगामा पक्राउ गरि र्पुपक्षका लागि झुम्का कारागरा पठाइएको थियो ।

धरानको एक होटलमा नास्ता खान गएको बेलामा एक युवतीले आफुलाई बलत्कार गरेको भन्दै उजुरी दिएपछि अध्यक्ष यादवलाई जिल्ला अदालत सुनसरीले र्पुपक्षका लागि झुम्का कारागार पठाइएको थियो ।

पालिका अध्यक्ष यादवलाई भोक्राहा नरसिंहका केही नेताहरुले योजना बनाएर फसाइएपनि जिल्ला अदालत सुनसरीले उनलाई न्याय दिदै आठ महिनापछि सफाई दिएपछि आइतवार कारागारबाट आफनो घर आएको समाचार श्रोतले जनाएको छ ।

अध्यक्ष यादवका समर्थकहरुले स्वागत गर्न झुम्का कारागार पुगेका थिए । आइतवार बेलुका साढे ६ बजेपछि झुम्का कारागारबाट उनका समर्थकहरुले घर ल्याएपछि भोक्राहा नरसिंह बासी खुशी हुदै भब्य स्वागत गरेका छन् ।भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवलाई षड्यन्त्र पूर्वक फसाएपछि उनलाई आठ महिना कारागार बस्न बाध्य बनाएको उनका समर्थकहरुले बताएका छन् ।

सुनसरी जिल्ला अदालतका ६ नम्बर न्यायधिश टिकेन्द्र दाहालको इजलासले अध्यक्ष यादवलाई सफाई दिएका हुन् । आईतबार छैठौ पटकको पेशीमा दाहालको इजलासले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादवलाई सफाई दिएको हो ।
सुनसरी जिल्ला अदालतले ढिलै भएपनि न्याँय दिएको भोक्राहा नरसिंह गाउँपालिकाका कानुनी सल्लाहकार पन्चदेव मेहताले जानकारी दिए ।

अदालतले गत जेठ २ गते जबरजस्ती करणी महलमा इलाका प्रहरी कार्यालय धरानको दावी बमोजिम मुद्धा दर्ता गरेको थियो ।
गत बैसाख ८ गते गिरफ्तार गरी बालिका बलात्ककारको आरोप लगाएको थियो तर अदालतमा २०७८ जेठ ३ मुद्दा फाँट–६ को न्यायधिश टिकेन्द्र दाहालको आदेशमा मुद्धा किनारा नलागेसम्म पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।
२०७८–०६–१२ स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउने काम, २०७८–०७–२८ गते बहस नोट पेश गर्न लगाउने सहित छ वटा पेशी तोकेको थियो । त्यसमा अन्तिम फैसला गर्दै आईतबार यादवलाई निर्दोष ठहर गर्दै सफाई पाएको सुनसरी जिल्ला अदालतले जनाएको छ ।

भोक्राहा नरसिंहका अध्यक्ष यादवले आफुलाई षडयन्त्र पुर्वक फसाएर बदनाम गरेसँगै कारागारमा पठाएको बताउँदै उनले न्याय माथिको भरोसा र विश्वासले आठ महिनापछि रिहा भएको बताए । न्यायालयले सबैलाई ढिलो र चाँडो न्याय दिन्छ त्यसैले मलाई अलि ढिलो भएपनि निर्दोष सावित गर्दै मुद्दालाई किनारा लगाउँदै मलाई सफाई दिएकोले न्यायालयलाई धन्यवाद व्यक्त गरेको उनले बताए ।

Tags: भोक्राहा नरसिंहभोक्राहा नरसिंह गाउँपालिकासुनसरी जिल्ला अदालतले ढिलै भएपनि न्याँय दिए
Share36Tweet23SendScan
Previous Post

बराह च्यालेन्ज फुटबल : पटनाली फुटबल क्लब विजयी

Next Post

“मलाई मन र मत दिएर बिजयी बनाउनुस”

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
“मलाई मन र मत दिएर बिजयी बनाउनुस”

“मलाई मन र मत दिएर बिजयी बनाउनुस”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In