Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

बराह च्यालेन्ज फुटबल : पटनाली फुटबल क्लब विजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २६, २०७८
in खेलकुद
रोनाल्डोको सिजनको २३ औँ गोलमा युभे विजयी
41
SHARES
Share on FacebookShare on Twitter

संगम विष्ट
चतरा । चतरामा जारी प्रथम बराह च्यालेन्ज फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा पटनाली फुटबल क्लब धरान विजयी भएको छ। सङ्गम फुटबल क्लब तित्रिगाछिलाई ट्राइवेकरमा १ का विरुद्ध ४ गोलले हराउँदै पटनाली विजेता बनेको हो।
अत्यन्त रोचक एवम् प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र थप अतिरिक्त समयमा दुवै टिमबाट २–२ गोलको बराबरी भए पछि खेलको नतिजा ट्राइवेकरबाट लिएको थियो ।

पहिलो हाफको ५ औँ मिनेटमा पटनालिले खेलमा अग्रता लिएको थियो। पटनालीकालागि टिम क्याप्टेन सुदेश राईले गोल गरेका थिए । १ गोलले पछि परेको सङ्गम फुटबल क्लब उपहार गोल मार्फत पहिलो हाफमै खेलमा फर्किएको थियो । पहिलो हाफको २३ औँ मिनेटमा सङ्गम फुटबल क्लबका खेलाडी रोनि विष्टको कर्नर बललाई क्लियर गर्ने हुँदा आफ्नै पोष्टमा पटनालीका सुजन बस्नेतले आत्मघाती गोल गर्न पुगेका थिए ।

पहिलो हाफमा १–१ को बराबरीमा टुङ्गिएको खेलको दोस्रो हाफको २० औँ मिनेटमा सङ्गम फुटबल क्लबले गोल गर्दै पटनालि विरुद्ध अग्रता लिएको थियो । सङ्गम फुटबल क्लवकालागि रोनि बिष्टले गोल गरेका थिए । १ गोलले पछि परेको पटनालीले दोस्रो हाफको २३ औँ मिनेटमा खेलमा बराबरीमा गोल गरेको थियो । पटनालीकालागि जर्सी नं १४ का नगेन्द्र कार्कीले गोल गरेका थिए । त्यसपछि निर्धारित र अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेलको नतिजाकालागी ट्राइवेकरको सहारा लिइएको थियो ।

ट्राइवेकरमा २ पेनाल्टी सुटलाई विफल बनाएका पटनालिका गोल रक्षक सुमन निरौला म्यान अफ द म्याच घोषित भए। उनलाई माउन्ट एभरेस्ट रिपोर्टिङ क्लबका अध्यक्ष सूर्य तुम्बाहाम्फेले नगद २ हजार र ट्रफी प्रदान गरे । खेल स्थानीय बाइसबिघे खेल मैदानमा भइरहेको छ ।

Tags: चतरामा जारी प्रथम बराह च्यालेन्ज फुटबल प्रतियोगिताफुटबल क्लब धरान
Share16Tweet10SendScan
Previous Post

किसानको गुनासो : कोशी छेउमै छैन सिचाइ

Next Post

भोक्राहा नरसिंहकाका अध्यक्ष यादव आठ महिनापछि रिहा

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
भोक्राहा नरसिंहकाका अध्यक्ष यादव आठ महिनापछि रिहा

भोक्राहा नरसिंहकाका अध्यक्ष यादव आठ महिनापछि रिहा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In