Tuesday, December 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

“मलाई मन र मत दिएर बिजयी बनाउनुस”

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
“मलाई मन र मत दिएर बिजयी बनाउनुस”
63
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
काठमाण्डौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको खुलातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार डाक्टर अबुल हुसेन अन्सारीले मन र मत दिएर बिजयी बनाउन मतदाताहरुलाई अनुरोध गरेका छन् ।

नेपाली कांग्रेसको सोमवार हुने निर्वाचनमा अत्यधिक मत दिएर बिजयी बनाउन अनुरोध गर्दै केन्द्रीय सदस्यका उम्मेदवार अन्सारीले पार्टीको नीति र विधान अनुसार कार्य गर्ने भएकोले मन र मत दिएर खुलातर्फको केन्द्रीय सदस्य पदमा बिजयी बनाउन सबै मतदाताहरुलाई अनुरोध गरेका हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफुले खुलातर्फबाट केन्द्रीय सदस्यमा आइतवार उम्मेदवारी दर्ता गरेको हुनाले साथ र सहयोगको अपेक्षा गर्दै मन र मत दिएर बिजयी बनाउन ७ वटै प्रदेशको मतदाताहरुलाई उनले अनुरोध गरेका हुन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका युवा नेता डाक्टर अबुल अन्सारी सुनसरी क्षेत्र नम्बर ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भारी मतले बिजयी भएका थिए । उनी अहिले काठमाण्डौं बसेर राष्ट्रिय राजनीतिकमा पहुँच बनाएर १४ औं महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् ।

सुनसरीसँगै मुलुकभरमै आफनो पहिचान कायम राख्न सफल भएका युवा नेता डाक्टर अबुल हुसेन अन्सारीले सुनसरी अनलाइनसँग कुराकानी गर्दै सोमवार हुने निर्वाचनमा मतपत्र क्र.स. ३ मा मतदान गरी बिजयी बनाई म जस्तो युवालाई नेतृत्वमा पुगाई दिनका लागि सबै मतदाताहरुलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको कार्यसमितिमा बसेर नेतृत्व गरी मुलुकमा परिर्वतन ल्याउनका लागि एजेण्डा सहित पार्टीमा कसैलाई काखापाखा नगर्ने प्रतिवद्धता सहित उनले पार्टीको मुल्य मान्यतालाई कायम गर्दैै मुलुमभर कांग्रेसमय बनाउन भूमिका खेल्ने बताए । युवाहरुको सहभागितासँगै अग्रजलाई सम्मान गर्ने अठोटका साथ नेपाली कांग्रेसलाई बलियो बनाउन र लोकतन्त्र रक्षाका लागि काम गर्ने अन्सारीले बताए ।

नेपाली कांग्रेस पार्टीलाई उचाईमा पुर्याउनका लागि आफनो ठाउँबाट भुमिका निर्वाह गर्ने र नेतृत्वमा पुगेपछि पार्टीलाई नयाँ दिशातर्फ डोरयाउने काम गर्छु उनले भने । उत्साह, एकता र रुपान्तरणका नारालाई सार्थक बनाउनका लागि खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी रहेको छ, उनले भने,‘सोमवार हुने निर्वाचनमा मलाई मन र मत दिएर नेतृत्व पुगाउन तपाईहरुको आर्शिवादको खाँचो छ ।

Share25Tweet16SendScan
Previous Post

भोक्राहा नरसिंहकाका अध्यक्ष यादव आठ महिनापछि रिहा

Next Post

मतदाताहरुको रहर र रोजाइमा परेका डा.अबुल हसुेन अन्सारी

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
“मलाई मन र मत दिएर बिजयी बनाउनुस”

मतदाताहरुको रहर र रोजाइमा परेका डा.अबुल हसुेन अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In