Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सन्त नेता भट्टराईको ९८ औं जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ८, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
सन्त नेता भट्टराईको ९८ औं जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन
43
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीको आयोजनामा इनरुवामा सन्त नेता कृष्ण प्रसाद भट्टराईको ९८ औं जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन गरिएको छ ।

इनरुवाको लोकतान्त्रिक चौकमा भट्टराईको ९८ औं जन्मजयन्ती दीप प्रज्वलन गरी मनाएको हो । नेपाली कांग्रेसका संस्थापक सन्त नेता भट्टराईको जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस सुनसरीका नेता तथा कार्यकर्ताहरुले दीप प्रज्वलन गरी मनाएका हुन् ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्वोधन गर्दै सुनसरी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य सीताराम मेहताले नेपाली कांग्रेसका संस्थापक नेता भट्टराईको उल्लेखनीय भुमिकाका कारण कांग्रेसको संगठन मजबुत भएको बताए ।

विश्वमै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस भएका कारण नेता भट्टराईको त्याग, तपस्या र बलिदानबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने उनले बताए । नेता भट्टराई पदको लागि होइन्, कांग्रेसको संगठनको लागि मात्र काम गर्ने साहसी र सन्त नेताका रुपमा चिनिएको हुनाले कांग्रेसको लागि ठुलो बलिदान दिएकै कारण मुलुकभरी नेता भट्टराईलाई सम्झनाका रुपमा दीप प्रज्वलन गरिएको उनले बताए ।

प्रजातन्त्रको लागि लड्ने योद्धाका रुपमा चिनिएको र पदको लोभमा नपरेको नेता भट्टराईले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनका निमित भुमिका निर्वाह गरेका कारण सदैव सम्झनुपर्ने उनले बताए । नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनबाट चयन भएर आएका नयाँ नेतृत्वहरुले सबैलाई मिलाएर लैजाने उनले बताउँदै एक जुट भएर आउँदो स्थानिय तहको निर्वाचनमा सबै तहमा कांग्रेसलाई जिताउन आवश्यक रहेको बताए ।

त्यस्तै नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले दीप प्रज्वलन कार्यक्रमलाई सम्वोधन गर्दै नेता भट्टराईले आश, लोभ र लालच नगरेर सिंगो कांग्रेसलाई बलियो बनाउने काममा लागि परेको बताए । देशको जनतालाई रैतीबाट नागरिक बनाउन आन्दोलनमा सक्रिय रुपमा भुमिका निर्वाह गरेको उनले बताए । नेता भट्टराईले देश, जनता र प्रजातन्त्र बाहेक केही नसोचेको उनले बताउँदै आन्दोलनको क्रममा कारागारमा जीवन बिताएर प्रजातन्त्रको विरुद्ध कुनै सम्झौता नगरिएको बताए ।

नेपाली कांग्रेसको हकहितमा र प्रजातन्त्रको लागि धेरै संघर्ष गरेका नेता भट्टराईले गरेका काम र योगदानलाई युवाहरुले अनुसरण गर्नुपर्ने सभापति भण्डारीको कथन छ । स्थानीय तह, प्रदेश र संघीयको चुनाव हुन लागेको अवस्थामा नेपाली कांग्रेस एक जुट भएर लाग्नुपर्ने उनले बताउँदै कम्युनिष्टहरुले देशलाई जजर अवस्थामा पुगाएको उनको भनाई छ । स्थानीय तहदेदी प्रतिनिधि सभाको निर्वाचनको तयारीमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई होमिन समेत उनले अनुरोध गरे । सुनसरी कांग्रेसका सभापति भण्डारीले पार्टीको लक्ष्यलाई पुरा गर्नका निमित नेता भट्टराईलाई सम्झिदै आजदेखी युद्धमा होमिनका लागि सबैलाई आग्रह गरे ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरीका उपसभापति पंकज महतोले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएकोले सुनसरी कांग्रेस एक्सनमा आउने बताए । कांग्रेसको एक पटकको रिल सकिएको उनले बताउँदै अबको स्थानिय तहदेखी केन्द्रसम्मको चुनावमा सुनसरी कांग्रेस एक्सनमा आएर कामलाई अगाडी बढाउने बताए । एक्सनमा आएर सुनसरी जिल्लामा कांग्रेसलाई लालकिलाबाट सुपर किला बनाउन सबैलाई उनले अनुरोध गरे ।

 

Share17Tweet11SendScan
Previous Post

समाज सुधारका लागि नेपाल ओलमा परिषद

Next Post

कोशीमा आगलागी हुँदा ठूलो धनजनको क्षति

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कोशीमा आगलागी हुँदा ठूलो धनजनको क्षति

कोशीमा आगलागी हुँदा ठूलो धनजनको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In