Friday, September 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा मनाए ख्रीष्टको जन्मोउत्सव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवामा मनाए ख्रीष्टको जन्मोउत्सव
55
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा क्रिसमस डेको अवसरमा ख्रीष्ट जन्मउत्सव मनाएको छ । इनरुवा–३ स्थित रहेको एलोहीम चर्चमा क्रिश्चियन धर्मावलम्बीहरुले बिभिन्न कार्यक्रम गरि ख्रष्ट जन्म उत्सव कार्यक्रम मनाएका हुन् ।

इनरुवा–३ एलोहीम चर्चमा नाचगान सहित बिभिन्न कार्यक्रम गरी ख्रष्ट जन्म उत्सव मनाएको हो । ख्रष्ट जन्म उत्सवको अवसरमा एक आपसमा उपहार साटासाट गरि खुशीयाली मनाउँदै कार्यक्रम सम्पन्न भएको छ ।एलोहीम चर्च इनरुवा–३ का पास्टर गुरु प्रताप मुखिया(पीएल), गुरुआमा तथा मण्डली परिवारकी पास्टर गौरीदेवी मुखियालाई जन्म उत्सव कार्यक्रममा सहभागिहरुले उपहार प्रदान गरेका थिए । इनरुवामा २०६० सालदेखी सुरु भएको चर्च हालसम्म निरन्तर चलिरहेको पास्टर मुखियाले जनाएको छ । चर्चमा २० परिवारका १ सय जना सहभागिता रहेको उनले बताए ।

एलोहीम चर्च इनरुवा–३ का पास्टर पीएल मुखियाले ख्रष्ट जन्म उत्सवको अवसरमा नाँचगान गरि एक आपसमा खुशीयाली साट्दै इशुको चर्चा गरिएको बताए । क्रिश्चियन धर्मावलम्बीहरुको महान पर्व स्वरुप प्रत्येक वर्ष डिसेम्बर २५ तारेखमा विश्वभरी जन्म उत्सव मनाउने क्रममा इनरुवाको चर्चमा पनि मनाएको उनले बताए । यस धर्ममा शान्ति, मुक्ती र प्रेमले सामाजिक सदभाव कायम हुने उनले बताउँदै नेपालमा ३० लाख भन्दा बढी क्रिसियन धर्मावलम्बीहरु रहेको जानकारी गराएका थिए ।

एलोहीम चर्चका पास्टर मुखियाले कोरोना महामारीको बेला भोक्राहा नरसिंह–७ का गुदर यादवलाई परमेश्वर इशुको कृपाले बचाउन सफल भएको र उनको लागि प्रार्थना गरि अन्तिम अवस्थाबाट फकाइएको चर्चा समेत उत्सवमा गरिएको थियो । त्यसैगरी कोशी अस्पताल बिराटनगरमा उपचाररत रहेकी ललिता चौधरीलाई पनि इनरुवाको चर्चबाट प्रार्थना गरेर जोगाएको उनले दावी गरे ।

लालिता चौधरीले परमेश्वर इशुले मृत्युको शैयाबाट फर्काएकोले परमेश्वर इशुप्रति आस्था जागेकोले चर्चमा सहभागी हुँदै आएको बताईन् । परमेश्वर इशुले कुनै पनि समस्या आउँदा नडराई हिम्मतका साथ अगाडी बढ्नुपर्ने र शान्ति, मुक्ती र प्रेमका लागि क्रिश्चियन धर्मावलम्बीहरु एक जुट हुनका लागि चर्चमा सहभागि हुन आवश्यक रहेको पास्टर मुखियाले बताए ।

कार्यक्रम रमेश कुमार चौधरीले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियन इनरुवाका सभापति टोमराज मेहता लगायतकाले ख्रष्ट जन्म उत्सवको अवसरमा धारणा राखेका थिए ।

Tags: ख्रीष्टको जन्मोउत्सव
Share22Tweet14SendScan
Previous Post

सार्थक प्रयासद्वारा ४९ विपन्न परिवारलाई न्यानो कपडा

Next Post

महिला शक्ति अगाडि बढे समाज र देश चाँडै परिर्वतन हुन्छ : मन्त्री यादव

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
महिला शक्ति अगाडि बढे समाज र देश चाँडै परिर्वतन हुन्छ : मन्त्री यादव

महिला शक्ति अगाडि बढे समाज र देश चाँडै परिर्वतन हुन्छ : मन्त्री यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In