Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

नेविसंघ इकाई सभापतिको जिम्मेवारी पाए हुसेन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १८, २०७८
in समाचार, स्थानीय समाचार
नेविसंघ इकाई सभापतिको जिम्मेवारी पाए हुसेन
84
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा अध्ययनरत रहेका सेराज हुसेनले नेपाल विधार्थी संघ इकाई सभापतिको जिम्मेवारी पाएका छन् ।

सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर–४ का सेराज हुसेनले आइतवार नेपाल विधार्थी संघ सुनसरी क्याम्पस इनरुवा इकाईको सभापति पदको जिम्मेवारी पाएका हुन् । केही वर्षयतादेखी विधार्थीको वकालत गर्दै सुनसरी बहुमुखी क्याम्पसका विधार्थीहरुको मन जित्न सफल भएका विधार्थी नेता हुसेनलाई क्याम्पस इकाई सभापति पदको जिम्मेवारी दिएको हो ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघमा आवद्ध रहेका हुसेनलाई पछिल्लो समय सुनसरी बहुमुखी क्याम्पसमा विधार्थी राजनीतिमा होमिएकाले जिम्मेवारी दिएको बुझिएको छ ।

नेविसंघको संगठनलाई बलियो बनाउँदै विस्तार गर्ने क्रममा उनको भुमिकालाई उच्च मुल्यांकन गर्दै नेपाल विधार्थी संघ सुनसरीले सभापति पदको जिम्मेवारी दिदै काम गर्ने अवसर प्रदान गरेको नेविसंघ सुनसरीका बरिष्ठ उपसभापति गुणन्नद चौधरीले जानकारी दिए ।

विधार्थी नेत हुसेनले नेविसंघ इकाई सभापति पदको जिम्मेवारी पाएपछि विधार्थीहरुको हकहितको लागि काम गर्ने र विधार्थीहरुको समस्यालाई समाधान गर्दै सबैको आवाजलाई बुलन्द बनाउने प्रमुख जिम्मेवारी रहने समेत बताए ।

सभापति हुसेनले विधार्थीहरुलाई संगठित र व्यवस्थित बनाउने, क्याम्पसका अध्ययनरत रहेका विधार्थीहरुको सवालमा आफु काम गर्न प्रतिवद्ध रहने र सबै विधार्थीहरुको रोजाईमा पर्नका लागि भेदभाव नगरी सबैको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

Share34Tweet21SendScan
Previous Post

श्री जय भवानी बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न

Next Post

२० घर परिवारलाई न्यानो कपड वितरण

Related Posts

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी
FEATURE

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

by सुनसरी अनलाइन
अशोज १६, २०८०
0

विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मंगलबार विहान १ बजे सकिएको पदाधिकारीतर्फको मतगणनाको...

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल
FEATURE

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

by सुनसरी अनलाइन
अशोज १६, २०८०
0

कुमोद अधिकारी बिराटनगर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एंव प्रहरी उपरीक्षक सरोज पौडेल र...

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
Next Post
२० घर परिवारलाई न्यानो कपड वितरण

२० घर परिवारलाई न्यानो कपड वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी
FEATURE

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

by सुनसरी अनलाइन
अशोज १६, २०८०
0

विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मंगलबार विहान १ बजे सकिएको पदाधिकारीतर्फको मतगणनाको...

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In