Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

२० घर परिवारलाई न्यानो कपड वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १८, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
२० घर परिवारलाई न्यानो कपड वितरण
88
SHARES
Share on FacebookShare on Twitter

नसीम अन्सारी
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित घुस्कीको शान्ति टोलमा २० घर परिवारलाई हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालद्वारा न्यानो कपडा वितरण गरिएको छ ।

घुस्कीको शान्ति टोलमा हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालले एक कार्यक्रम आयोजना गरि २० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।

कतार च्यारटी नेपालको सहयोग र हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालको पहलमा हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्कीका शान्ति टोलका स्थानीयवासीहरुलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक हजरत हुसेनले बताएको हो ।

हुसेनका अनुसार मौसम परिवर्तन भएसँगै जिल्लामा पनि चिसो बढ्दै गएको छ। चिसोबाट बच्नका लागि हरिनगर गाउँपालिका–६ घुस्कीको शान्ति टोलमा आइतबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको उनले बताए ।

सिरक, डसना, ब्लाङ्केट, स्वीटर, ज्याकेट, टाउजर, ट्रयाकसुट, टोपि जुत्ता, मोजा लगायत लगाउने र ओढ्ने न्यानो कपडा वितरण गरिएको हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालका कार्यक्रम संयोजक हजरत हुसेनले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अथिति हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कतार च्यारटी नेपाल र हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपाल संस्थाले जाडोयामको मौसममा गरिव तथा विपन्न परिवारका लागि न्यानो कपडाले राहत पाएको बताए ।

आयोजक र सहयोगी संस्थालाई अध्यक्ष अन्सारीले धन्यवाद दिदै जनताको दुःख सुखमा साथ दिदै आएको बताए । अध्यक्ष अन्सारीले संस्थाले पुर्याएको योगदानलाई उच्च मुल्यांङ्कन गर्दै जनताको मर्म र भावना अनुसार न्यानो कपडा वितरण उनीहरुलाई कष्टकर जीवनबाट मुक्ति पाउन सहज भएको बताए ।

कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, हरिनगर–६ का वडाध्यक्ष ईस्राईल अन्सारी, वडा सदस्य दाउद अन्सारी, हिदायत एजुकेश्नल एण्ड वेलफेयर ट्रष्ट नेपालका अध्यक्ष हारुन खाँ, कार्यक्रम संयोजक हजरत हुसेन,सशस्त्र प्रहरी बल घुस्कीका प्रमुख रुपक नापित, प्रहरी चौकी घुस्कीका प्रमुख मदन खड्का लगायतका स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।

Share35Tweet22SendScan
Previous Post

नेविसंघ इकाई सभापतिको जिम्मेवारी पाए हुसेन

Next Post

हरिनगरको घुस्की बजारमा सरसफाई कार्यक्रम सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
हरिनगरको घुस्की बजारमा सरसफाई कार्यक्रम सम्पन्न

हरिनगरको घुस्की बजारमा सरसफाई कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In