Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस प्रदेश–१ सदस्यमा घिमिरे र खातुन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस प्रदेश–१ सदस्यमा घिमिरे र खातुन
76
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस प्रदेश–१ कार्यसमितिमा इनरुवाकी नेतृ अम्बिका घिमिरे र भोक्राहा नरसिंहकी नेतृ जुलेखा खातुन सदस्य पदमा निर्वाचित भएपछि आइतवार प्रमाण पत्र लिएकी छिन् ।

नेपाली कांग्रेस प्रदेश–१ का निर्वाचन समितिले आयोजना गरेको प्रमाण पत्र वितरण कार्यक्रममा सहभाथि भएकी नेतृहरु घिमिरे र खातुनले समेत प्रमाण पत्र बुझेर पहिलो बैठकमा सहभागि भएकी थिईन् ।

इनरुवाकी नेतृ घिमिरे र खातुन प्रदेश–१ का सभापति उद्दव थापाको प्यानलबाट अत्यधिक मत ल्याएर बिजयी भएकी छिन् । नेतृ घिमिरे प्रदेश–१ सदस्य बाहेक नेपाली कांग्रेसको महिला भातृ संगठनहरुमा समेत आवद्ध भएर काम गर्दै आएकी छिन ।

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश (ख) बाट प्रदेश प्रतिनिधि पदमा निर्वाचित भएकी नेतृ घिमिरे प्रदेशमा टिकट पाएपछि अत्यधिक मत प्राप्त गरेर बिजयी भएकी हुन् । प्रदेश–१ कांग्रेसको सदस्यको जिम्मेवारी पाएकी नेतृ घिमिरेले महिला संगठनलाई मजबुत बनाएर महिलाहरुको पहुँचलाई कायम गर्न प्रमुख जिम्मेवारी रहने नेतृ घिमिरेले बताईन् ।
त्यसैगरी नेपाली कांग्रेस प्रदेश–१ की सदस्य जुलेखा खातुनले प्रदेशभरीका महिलाहरुलाई एकीकृत गरि महिलाहरुको हक अधिकारका लागि काम गर्ने बताएकी छिन् ।

प्रदेश–१ सदस्य खातुनले प्रमाण पत्र ग्रहण गर्दै प्रदेशभरी मनमुटाव भएका कांग्रेसका नेताहरुमा मेलमिलाप गराउन प्रमुख भुमिका रहने नेतृ खातुनको भनाई छ । खातुनले मुस्लिम महिलासँगै अन्य महिलाहरुलाई सशक्तिकरण गर्दै प्रदेश कांग्रेसलाई नमुना बनाउनका लागि वडादेखी नै कांग्रेसको गतिविधि संचालन गरि मजबुत कांग्रेस बनाउने अभियानमा जुटने बताईन् ।

नेतृ खातुनले मुस्लिम समुदायका महिलाहरुलाई कांग्रेसको सिद्धान्त, विधि र पद्धतिका बारेमा प्रशिक्षण दिई कांग्रसमय बनाउने भुमिका रहने उनले बताउँदै अधिवेशनको बेला नेता तथा कार्यकर्ताहरुमा देखिएको मतभेदलाई अन्त्य गर्ने बताईन् । मेलमिलापबाट कांग्रेसले सकारात्मक सन्देश दिनका लागि प्रदेशभरी नै आफु पुग्ने र देखापरेका समस्याहरुलाई समाधान गर्नेतर्फ आफु सक्रिय भुमिका निर्वाह गर्ने नेतृ खातुन बताउँछिन् ।

Share30Tweet19SendScan
Previous Post

सुनसरी बहुमुखी क्याम्पसको शिक्षा क्षेत्रमा सुधारको खाँचो : नेता कोइराला

Next Post

उम्मेदवारी फिर्ता लिए वापत ठुलो रकम लिएको आरोप निराधार : मेहता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाली कांग्रेस प्रदेश–१ सदस्यमा घिमिरे र खातुन

उम्मेदवारी फिर्ता लिए वापत ठुलो रकम लिएको आरोप निराधार : मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In