Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

उम्मेदवारी फिर्ता लिए वापत ठुलो रकम लिएको आरोप निराधार : मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस प्रदेश–१ सदस्यमा घिमिरे र खातुन
167
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य सीताराम मेहताले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी फिर्ता लिए वापत ठुलो रकम लिएको आरोप निराधार भएको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मधेशीतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी फिर्ता लिएका प्रतिनिधि सभा सदस्य मेहताले सहमतिमा उम्मेदवारी फिर्ता लिएको र म कसैसँग कुनै ठुलो रकम नलिएको स्पष्ट पारेका छन् । केही संचारकर्मी लगायत अन्य व्यक्तिहरुले केन्द्रीय सदस्य पदको उम्मेवारी फिर्ता लिए वापत मेहताले ठुलो रकम लिएको अफवाहा फैलाएकोप्रति दुःख उनले व्यक्त गरेका हुन् ।

सुनसरीका संचारकर्मीहरुसँग कुराकानी गर्दै सुनसरी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य मेहताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रहमा आप्mनो उम्मेदवारी फिर्ता लिएको दावी गर्दै कोही कसैसँग रकम नलिएको बताए ।

मेहताले २०६२/०६३ को मधेश आन्दोलनको समयमा कांग्रेसका धेरै नेताहरुले अरु पार्टिमा प्रवेश गरेको कुरालाई अवगत गराउँदै उनले पैसा र पदको लोभ नगरी कांग्रेसको संगठनलाई बलियो बनाई काम गरेको कुराले पनि सावित गरेको बताए । पार्टी सभापति तथा वर्तमान सभापति शेरबहादुर देउवाले बोलाएर अधिवेशनमा समस्या पर्ने भएकोले उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

आफुले पैसा नलिएको आफुमाथि ठुलो रकम लिएको हल्ला बजारमा फैलाएको प्रति गम्भिर ध्यानाकर्षण भएको उनले बताए । सुनसरीबासीहरुलाई भ्रममा नपर्नका लागि उनले समेत अनुरोध गर्दै नेपाली कांग्रेस पार्टीको सारथी भएर काम गर्ने समेत बताए ।

Share67Tweet42SendScan
Previous Post

नेपाली कांग्रेस प्रदेश–१ सदस्यमा घिमिरे र खातुन

Next Post

थारु समुदायको कला संस्कृति समेटिएको माघी गित निकाल्ने तयारी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
थारु समुदायको कला संस्कृति समेटिएको माघी गित निकाल्ने तयारी

थारु समुदायको कला संस्कृति समेटिएको माघी गित निकाल्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In