Friday, July 18, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंहमा दाइजो प्रथा र बालविवाह सम्वन्धी कार्यक्रम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंहमा दाइजो प्रथा र बालविवाह सम्वन्धी कार्यक्रम
108
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो प्रथा र बालविवाह सम्वन्धी एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

समाज विकास केन्द्र भोक्राहा नरसिंहको आयोजना र सामाजिक परिवर्तन केन्द्रको सहजकर्तामा भोक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा जनचेतना मुलक कार्यक्रम बुधवार सम्पन्न भएको हो ।

भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो प्रथा र बालविवाह न्युनीकरण गर्नका लागि समाज विकास केन्द्रले पहल र प्रयास सुरु गरेको हो । समाजमा दाइजो प्रथाको चलन बढ्दै गएको बेला समाज विकास केन्द्र नेपाल र सामाजिक परिवर्तन केन्द्रले सकारात्मक सन्देश प्रवाह गर्नका लागि एक दिने जनचेतनामुलक कार्यक्रम मार्फत पालिकाका सर्वसाधारणहरुलाई सचेत गराएका थिए ।

भोक्राहा नरसिंह गाउँपालिकामा दाइजो प्रथा, बालविवाह लगायतका सामाजिक अपराधका क्रियाकलाप बढ्दै गएपछि जनचेतना कार्यक्रमको आयोजना गरिएको समाज विकास केन्द्रका अध्यक्ष सेराज हुसेनले बताए ।

भोक्राहा नरसिंह गाउँपालिकालाई दाइजो प्रथा र बालविवाह मुक्त पालिका बनाउने अभियान अन्र्तगत पहिलो चरणमा पालिकाका सबै वडाहरुका महिला तथा युवाहरुको सहभागितामा जनचेतना मुलक कार्यक्रम गरेर जानकारी गराई आगामी दिनमा ठोस योजना बनाई अगाडी बढ्ने संस्थाका अध्यक्ष हुसेनले जानकारी गराए ।

समाजमा गरिबी र अशिक्षाका कारण बालविवाह हुने गरेको र परम्परागतलाई कायम गर्दै दहेज प्रथालाई अहिलेसम्म लागु गरिएकोले यसलाई न्युनीकरण गर्नका निमित एक जुट भएर एक आवाज बनाउनका लागि सहभागि भएका सरोकारवालाहरुले जोड दिएका थिए ।

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव, मानव अधिकारकर्मी रमेश भट्टराई, पत्रकार जयकृष्ण यादव, टोमराज मेहता, गणेश यादव, अजमल हुसेन, मनोसमाजिक परामर्शकर्ता पुनम कुमारी साह, पालिकाका महिला, युवा, समाजसेवी, नागरिक समाज लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
समाज विकास केन्द्र नेपालका सहसचिव गेलाल अन्सारीले कार्यक्रम संचालन गरेका थिए ।

 

Share43Tweet27SendScan
Previous Post

किन बिग्रन्छ बालबालिकाको दाँत, कसरी जोगाउने?

Next Post

बजार अनुगमन सम्बन्धि अन्तरक्रिया

Related Posts

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
Next Post
बजार अनुगमन सम्बन्धि अन्तरक्रिया

बजार अनुगमन सम्बन्धि अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

माघ १९, २०८१

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, साउन ३, २०८२
Fri, July 18, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In