Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वराहक्षेत्रमा मकर संक्रान्ती मेलाको तयारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २४, २०७८
in समाचार, स्थानीय समाचार
वराहक्षेत्रमा मकर संक्रान्ती मेलाको तयारी
77
SHARES
Share on FacebookShare on Twitter

संगम बिष्ट
चतरा । सुनसरीको वराहक्षेत्रधाममा माघ १ गते लाग्ने मकर सक्रान्ती मेलाको तयारी सुरु गरिएको छ । मेला आयोजक समिति वराहक्षेत्र संरक्षण मञ्चका अनुशार मेलाको तयारी सुरु गरिएको हो । वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेका अनुसार भक्तजनहरु , तिथयात्रीलाई स्वागत गर्न वराहक्षेत्रधाम तयार र आतुर रहेको छ ।

स्वास्थ्य , सुरक्षा जस्ता कुराको व्यवस्थापन भईरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले मेलामा सुरक्षा व्यवस्था गरिने छ।
पौष मसान्तको रातदेखि माघ १ गते सम्म लाग्ने मेलाकालागि सरसफाइ र रङरोगन लगाई सकिएको छ । अब व्यापारीकालागि स्टल र स्नान घाट व्यवस्थापन गर्न बाकि रहेको घिमिरेले बताए । मेलामा १ लाख तिर्थालु आउने अनुमान गरिएको छ ।

माघ १ गते कमर स्नान गर्न तिर्थालु वराहक्षेत्र आउने गर्दछन् । वराह पुराणका अनुशार माघ १ गतेबाट उत्तारक सुर हुन्छ र देवताहरु जागृत हुन थाल्छन। माघ १ गतेवाट नै सुर्य मकर रासिमा प्रवेश गर्न भएकाले यसलाई मकर संक्रान्ति भन्ने गरिन्छ । यश दिन ठुला तिर्थ र तलाऊमा गएर स्नान गर्दा अरुबेलाका भन्दा हजार गुणा बढि पुन्य मिलने पण्डित योगश भण्डारीले बताउछन् ।

उनी भन्छन् “ कोशिकी तिरे कोका नदि संगमे मगर संक्रान्ति य कोरिती “ संस्कृत भाषामा उल्लेखित रहेको सिलोकका अनुशार यस दिन वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइन्ने छ । यस दिन वराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे बिगतका गरेको गल्तीबाट मुक्ति र ध्यन भइने मान्यता रहेको छ ।

शरिरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् । भने शुद्ब मनले स्नान गरे वराह भगबानको दर्शन गरे सोचेका कुरा पूरा हने जनबिश्बास र किमदन्ति समेत रहेको छ ।त्यस कारण मेला भर्न मकर स्नान गर्न नेपालबाहिरबाट पनि तिर्थालुहरु आउने गर्दछन् । माघे मेलामा कोवा कौशिकिको संगम स्थलमा गएर स्नान गर्ने परम्पता रहेको छ।

कोका कौशीको संगममा स्नान गर्न देश बिदेशबाट भक्तजन आउने संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ बताउछन् । सनातनकालदेखि स्नान गर्ने पर्वको रुपमा मनाउने माघे मेलाको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ ।सोही अबशरमा हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने माघे संक्रान्ति मेला संसारमै प्रसिद्ध छ ।

मकर स्नानसंगै मेलामा स्थानिय क्षेत्रमा उत्पादित बस्तुसंगै होटल, प्रसाद, फलफुल, तरुल, वदाम, सुन्तला जस्ता बस्तुहरुको समेत व्यापार बढ्ने छ । माघ संङ्ग्रान्तिका दिन लाग्ने माघेमा मेला तरुल, सुढुनी, बदाम , सुन्तला जस्ता वराहक्षेत्रसंग जोडएको धनकुटको सुन्तला, सुर्यकण्डका हर्दि , अदुवा जस्ता बस्तुहरु आगन्तुको रोजाईमा पर्ने गर्दछ ।

Share31Tweet19SendScan
Previous Post

नेपाल रेडक्रस सोसाइटी हरिनगरको १८ औं साधारण सभा सम्पन्न

Next Post

सुनसरी एमाले अध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
सुनसरी एमाले अध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता

सुनसरी एमाले अध्यक्षमा तीन जनाको उम्मेद्वारी दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In