Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा एमाले सुनसरी अध्यक्षमा भण्डारी निर्वाचित

उपाध्यक्षमा खनाल, उपसचिवमा कोइराला र खड्का

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेकपा एमाले सुनसरी अध्यक्षमा भण्डारी निर्वाचित
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा रेवती रमण भण्डारी निर्वाचित भएका छन् । अध्यक्षमा भण्डारीले ९ सय २० मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

भण्डारीले १ सय ४५ मतान्तरले निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी खेमराज पोखरेलले ७ सय ७५ मत प्राप्त गरि पराजित भएका छन् । अर्का प्रतिद्वन्द्वी द्धारिकलाल चौधरीले ८० मत प्राप्त गरि पराजित भएका हुन् । अध्यक्ष पदका उम्मेदवार चौधरीले एक सय मत समेत ल्याउन सकेनन् ।

त्यसगरि उपाध्यक्षमा उपाध्यक्ष पदमा निलम खनालले १ हजार ११ मत ल्याएर निर्वाचित भएका छन् । ३ सय ११ मतान्तरले खनाल उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नन्द बस्नेतले ७ सय मत ल्याएर पराजित भएका हुन् । उपाध्यक्ष पदमा लिलम बस्नेतले उम्मेदवारी फिर्ता लिएका थिए । खनाल र बस्नेतबीच प्रतिस्पर्धा भएपछि खनाल ३ सय ११ मतले निर्वाचित भएका हुन् ।

त्यस्तै सचिव पदमा पर्शुराम यादव निर्विरोध निर्वाचित भएका थिए । सचिव पदका उम्मेदवार शत्रुघन यादवले समर्थन गरेपछि सचिव पदमा यादव निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै उप–सचिव पदमा राम कोइरालाले ८ सय २१ मत ल्याएर निर्वाचित भएका छन् अर्का योग्यराज खड्काले ५ सय ६३ मत ल्याएर निर्वाचित भएका छन् । उप–सचिव पदमा दुई वटा कोटा रहेकोमा ७ जना निर्वाचनमा होमिएका थिए । पाँचजना उप–सचिव पदमा पराजित भएका हुन् ।

उप–सचिव पदका उम्मेदवारहरु पदम बहादुर लिम्बुले ५ सय २५, अञ्जनी कुमार पोखरेलले ४ सय ९७, लोकेश निरौलाले ४ सय ८४, लहरुमाया जिमीले २ सय ४० र अर्जुन गहतराजले २ सय २९ मत ल्याएर पराजित भएका हुन् । अञ्जनी कुमार पोखरेल इनरुवा नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष समेत हुन् ।

एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशन अन्तर्गत मंगलवार सम्पन्न मतदानमा २ हजार १ सय ५० प्रतिनिधिहरुमा १ हजार ८ सय ५ मत खसेको थियो । ३ सय ४५ प्रतिनिधिहरुले मत हाल्न अनुपस्थिती रहेको थियो । बाँकी मतगणना आज बिहान ८ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

Share20Tweet13SendScan
Previous Post

एमाले सुनसरीको अध्यक्षमा भण्डारी ११ मतले अग्रता, पोखरेल पछयाउँदै

Next Post

एकताबद्ध नेकपा एमाले निर्माण गर्छु : अध्यक्ष भण्डारी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
एकताबद्ध नेकपा एमाले निर्माण गर्छु : अध्यक्ष भण्डारी

एकताबद्ध नेकपा एमाले निर्माण गर्छु : अध्यक्ष भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In