Sunday, June 22, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कतार च्यारेटीद्वारा इनरुवा नगरपालिकालाई स्वास्थ्य उपकरण सामाग्री हस्तान्तरण

नगरपालिकाले इनरुवा अस्पताललाई प्रदान गरिने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कतार च्यारेटीद्वारा इनरुवा नगरपालिकालाई स्वास्थ्य उपकरण सामाग्री हस्तान्तरण
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । लिडो नेपाल नामक संस्थाको आयोजना र कतार च्यारेटीको सहयोग तथा हिदायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल र इनरुवा नगरपालिकाको समन्वयमा करिब ३७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सुनसरीको इनरुवा नगरपालिकाको सभाहलमा आयोजित हस्तान्तरण कार्यक्रममा करिब ३७ लाख बराबरको स्वास्थ्य सामाग्री उपकरण एक कार्यक्रमका बीच मंगलवार हस्तान्तरण गरेको हो ।स्वास्थ्य सामाग्रीमा २१ प्रकारका स्वास्थ्य सामाग्रीका उपकरणहरु इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहतालाई हस्तान्तरण गरेको हो । इनरुवा नगरपालिकाले जिन्सी शाखामा दाखिला गरेर इनरुवा अस्पताललाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने नगरप्रमुख मेहताले बताएका छन् ।

तेस्रो कोरोना भाइरसको लहर दिनप्रतिदिन बढ्दै गएकोलाई मध्यनजर गर्दै लिडो नेपाल नामक र कतार च्यारेटीले सो बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । यता इनरुवा अस्पतालका मेसु देवराज घिमिरेले अस्पताललाई सामाग्री हस्तान्तरण हुने बितिकै काम सुरु गर्ने र आएका सामाग्रीहरुलाई सदुपयोग गर्ने तथा संरक्षण गरी जनतालाई समयमै सेवा सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी लिडो नेपालका अब्दुल वाफाले सो सामाग्री नगरप्रमुखलाई हस्तान्तरण गरेका थिए । कतार च्यारेटी नेपालका कार्यवाहक निर्देशक इर्शाद अलि सेखले कोरोना महामारीको बेला स्वास्थ्य समाग्रीका उपकरणहरु प्रदान गरि सहयोग गर्दै आएको बताए । च्यारेटीले इनरुवा नगरपालिकालाई करिब ३७ लाख बराबरको २१ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उनले बताए ।

स्वास्थ्य, शिक्षा, खानेपानी र आयआर्जन तथा सीपमुलक कार्यक्रमहरु सुनसरीमा संचालन भएको उनले बताए ।
कतार च्यारेटी नेपालका कार्यकारी निर्देशक सेखले अक्सिन सिलिन्डर, बेड १० थान, र्याक, रगत परीक्षण गर्ने उपकरण, इसीजी मेसिन सहित विभिन्न २१ वटा सामग्री इनरुवा नगर प्रमुख मेहतालाई हस्तान्तरण गरेका हुन् ।

प्रमुख अथिति सिताराम मेहता, इनरुवा नगरप्रमुख राजन मेहता, ज्योति सुब्बा, जिल्ला समन्वय समितिका प्रमुख गोपाल राजभण्डारी, अस्पताल प्रमुख डाक्टर देवराज घिमिरे, मोलाना हारुण खाँ, इर्शाद अलि सेख, हजरत हुसैन, लगायतको सहभागिता रहेको थियो ।

 

Share17Tweet11SendScan
Previous Post

सुनसरी प्रशासनको आदेशलाई धज्जी उडाउँदै तेस्रो बर्जु महोत्सव

Next Post

सुनसरीको बर्जु महोत्सवमा खेसारीलाल नआएपछि आगजनी र तोडफोड

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
सुनसरीको बर्जु महोत्सवमा खेसारीलाल नआएपछि आगजनी र तोडफोड

सुनसरीको बर्जु महोत्सवमा खेसारीलाल नआएपछि आगजनी र तोडफोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार ८, २०८२
Sun, June 22, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In