Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

ढुंगानाद्वारा वडालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
ढुंगानाद्वारा वडालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
64
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर – २ लाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव ढुंगानाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ढुंगानाले इनरुवा–२ लाई स्वास्थ्य सामाग्री बिहिवार एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । इनरुवा–२ को वडा कार्यालयलाई पिपिइ सेट,मास्क,ग्लोव्स,एक थान अक्सिजन कन्सेन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री केन्द्रीय सदस्य ढुंगानाले इनरुवा–२ का वडाध्यक्ष सुरेन्द्र प्रसाद यादवलाई हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय तथा कार्यक्रमका प्रमुख अतिथी ढुंगानाले बिगतको समयमा अक्सिजन सिलिण्डरको कमिका कारण नेपाली जनता अकालमैय मृत्यु भएकोलाई मध्यनजर गर्दै आफुले समयमै स्वास्थ्य उपकरण उपलब्ध गराएको बताए । उनले भने,“यस वडाका लागी अक्सिजन कन्सेन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्र जुटाउन आफैं लागी परेको थिए ।

आफनो पहल र प्रयासमा स्वास्थ्य सामाग्री उपलब्ध गराई बिहिवार हस्तान्तरण गर्ने सौभाग्य प्राप्त भएको छ ।”
कार्यक्रमका बिशिष्ट अतिथि भीम पौडेलले पछिल्लो समयमा खोपको अभावका कारण इटहरीदेखी इनरुवा,देवानगंज,हरिनगरमा गएर खोप लगाउन बाध्य भएको बताए ।बर्तमान सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध गराएको र १८ वर्ष मुनिका बालबालिकालाई समेत खोप लगाउँने कार्य भैरहेको उनले जानकारी दिए । वर्तमान सरकारले खोप अभियान सबै पालिकाहरुमा संचालन गरेको हुदाँ निर्धक्कसँग लगाउन उनले सर्वसाधारणहरुलाई आग्रह समेत गरे । स्वास्थ्य सामाग्रीलाई प्रयोग बिहिन नबनाई जनताको सेवामा प्रयोग गर्नुपर्नेमा समेत उनले जोड दिए ।

यता इनरुवा–२ का वडाध्यक्ष यादवले वडा कार्यालयलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद दिदै जनतालाई अप्ठयारो परेको बेला साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कोरोनाको तेस्रो चरणको लहरमा स्वास्थ्य सामाग्री उपलब्धले जनतालाई समयैमा अक्सिजन दिन सक्ने र समस्यामा परेको व्यक्तिहरुलाई आफुसँग सम्र्पक गर्न अनुरोध समेत उनले गरे ।

कार्यक्रममा प्रमुख अतिथीमा नेपाली काँग्रसका केन्द्रिय सदस्य राजिव ढुंगाना,बिशिष्ट अतिथि इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल,अतिथि इनरुवा–२ का वडा सदस्य रन्जेश भट्टराइ,नेपाली काँग्रेस इनरुवा–२ का वडा सभापती बादल साहको सहभागिता रहेको थियो । त्यसैगरि शिव यादव,बिबेक साह, शंकर मेहता लगायत वडाका कर्मचारी र स्वास्थ्य कर्मीहरुको समेत सहभागितामा सो स्वास्थ्य सामाग्र हस्तान्तरण गरेको थियो ।

कार्यक्रम इनरुवा नगरपालिका वडा नं–२ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । हस्तान्तरण कार्यक्रममा वडा सदस्य रन्जेश भट्टराइले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम नेपाली कांग्रेस इनरुवा–२ का वडा सचिव वहाव अन्सारीले संचालन गरेका थिए ।

Tags: गनेश कुमार यादवनेपाली कांग्रसनेपाली काँग्रसका केन्द्रिय सदस्य राजिव ढुंगानास्वास्थ्य सामाग्री हस्तान्तरण
Share26Tweet16SendScan
Previous Post

प्रदेश १ राष्ट्रियसभा निर्वाचन : बराबरी मतमा गोला तान्दा बस्नेत विजयी

Next Post

वराहक्षेत्र कांग्रेसद्वारा चौधरीको घर निर्माण

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
वराहक्षेत्र कांग्रेसद्वारा चौधरीको घर निर्माण

वराहक्षेत्र कांग्रेसद्वारा चौधरीको घर निर्माण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In