Sunday, November 9, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वराहक्षेत्र कांग्रेसद्वारा चौधरीको घर निर्माण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १३, २०७८
in समाचार, स्थानीय समाचार
वराहक्षेत्र कांग्रेसद्वारा चौधरीको घर निर्माण
117
SHARES
Share on FacebookShare on Twitter

संगम बिष्ट
चतरा । आर्थिक रुपमा कमजोर र शारिक रुपमा समेत अशक्त रहेको छेदन चौधरीको घर भत्कनै लागेको थियो । बासले च्यापेको जस्ताबाट पानी चुहिन थियो । माटोको घरभएकाले बर्षाको समयमा पानी घर भित्रै छिर्थियो । अती गरिबिका कारण छेदनको परिवारले घर बनाउन सकेका थिएन् । पटक – पटक स्थानिय सरकार वडा र नगरमा गएर कुरा राखे पनि सुनुवाई भएन् ।

तर करिव १ महिना अगाडि स्थानीय कांग्रेसका नेताले छेदनको बारेमा कांग्रेस नगर सभापति रमेश कार्कीलाई भने पछि उनको घर निर्माण सुरु भयो । हाल आन्दामठका छेदन चौधरीको घर वराहक्षेत्र कांग्रेसद्वारा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

वराहक्षेत्र – ४ आन्द्रामठमा छेदन चौधरीको घरमा उनि सहित ४ जनाको सदस्य बस्छन् । छेदन आफैमा शारिरिक रुपमा अशक्त छन् । उनी आखा देख्दैनन् र काम पनि सुन्दैनन् । छेदनको दिदि पनि अशक्त छिन् , छोरि कक्षा नौ मा पढ्छिन् । छेदनको श्रीमति दैनिक ज्यालादारीमा काम गरेर जसोतसो परिवारको गुजारा गरिरहेकी छन् ।

नियमित बर्षाको समयमा जेनतेन गुजारा गरेका छेदनको परिवारलाई कात्तिक लाग्नासाथ परेको वेमौसमी बर्षाले भन्ने घरलाई क्षति गराई दिए पछि आवासकै समस्या निम्ताएको थियो। गाँस र बाँस हुदैको समस्याले छेदनको परिवारलाई सताएको थियो ।

नया घर बनाउने चाहना अनुसार केही थान पिलर समेत केही वर्ष अगाडिनै झारे पनि छेदनलाई घर बनाउन् आर्थिक समस्याले दिएन् । स्थानीय सरकारसंग हारगुहार गरे पनि बास्ता नगरे पछि पानी झरीमा चुहिने छानो मुनी नै बस्नु परेको छेदनको श्रीमतिको गुनास गर्छिन् ।

तर त्यो छेदनको परिवारको बाध्यता अबको केही दिनमै हट्ने भएको छ । छेदनको पुरानो घरलाई हटाएर त्यहि स्थानमा सानो व्यवस्थित घर नेपाली कांग्रेसका नेताहरुले बनाई दिने भए पछि उनको त्यो बाध्यता हट्ने भएको हो ।

छेदनको घर बनाईदिन नेपाली कांग्रेस वराहक्षेत्र नगर समिति सभापति रमेश कार्की, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रोहित सुब्बा , भरौल कांग्रेसका नेताहरुबाट रकम संकलन गरेर घर निमार्णको काम भएको हो ।

उक्त घरको बिहिबार नगर सभापति कार्की सहित केन्द्रीय महाधिवेशन प्रतिनिधि बावुराम बिष्ट , अनु गुरुङ , वडा सभापति नुतन धामि , क्षेत्रिय प्रतिनिधि खेमराज दाहाल, काशिराम चौधरी , जानुका चौधरीले अवलोकन समेत गरेका थिए ।

Share47Tweet29SendScan
Previous Post

ढुंगानाद्वारा वडालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Next Post

सुनसरीका पालिकाहरुलाई पनि निःशुल्क सिटामोल वितरण गर्ने : अन्सारी

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
सुनसरीका पालिकाहरुलाई पनि निःशुल्क सिटामोल वितरण गर्ने : अन्सारी

सुनसरीका पालिकाहरुलाई पनि निःशुल्क सिटामोल वितरण गर्ने : अन्सारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक २३, २०८२
Sat, November 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In