Friday, September 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीका पालिकाहरुलाई पनि निःशुल्क सिटामोल वितरण गर्ने : अन्सारी

डा.अन्सारीद्वारा दोश्रो दिन पनि निःशुल्क औषधी वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्वास्थ्य
सुनसरीका पालिकाहरुलाई पनि निःशुल्क सिटामोल वितरण गर्ने : अन्सारी
45
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका युवा नेता डा. अबल हुसेन अन्सारीले काठमाण्डौंमा निःशुल्क औषधी वितरण कार्यक्रमलाई निरन्तरता दिदै सुनसरीमा पनि पालिकाहरुलाई निःशुल्क औषधी वितरण गर्ने बताएका छन् ।

काठमाडौंको बानेश्वर–माइतीघर सडकखण्डको बिजुली बजार पुलपारी बानेश्वरतिर जाने बाटैमा औषधि व्यबस्था विभागको कार्यालय अगाडी बुधवारबाट सुरु गरेको निःशुल्क औषधी वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिदै बिहिवार पनि निःशुल्क पारासिटामोल र मास्क वितरण गरेको अन्सारीले बताएका हुन् ।

औषधी व्यवस्था विभाग अगाडी बिहिवार दोश्रो दिन ४ सय २ जनालाई चेकजाँच गरि निःशुल्क पारासिटामोल र मास्क वितरण गरेको उनले बताउँदै ५ हजार भन्दा बढी पारासिटामोल निःशुल्क वितरण गरेको बताए । निःशुल्क सिटामोल वितरण अभियान एक सातासम्म चल्ने समेत उनले बताए ।

निःशुल्क पारासिटामोल निःशुल्क औषधि वितरण अभियान’ लाई निरन्तरता दिदै डा. युवा नेता अन्सारीले सर्वसाधारणहरुको चेकजाँच गरि समाजसेवा गर्ने भावनाले निःशुल्क औषधी वितरण गर्ने अभियान सुरु गरेको उनले बताए ।

आयन हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लिको आयोजनामा हिजोबाट निःशुल्क औषधी वितरण गर्न थालेको समेत उनले बताए । मुलुकमा पारासिटामोल नपाएको समाचार बिभिन्न मिडियामा आउन थालेपछि युवा नेता अन्सारीले अभियान रुवरुप काठमाण्डौंबाट अभियानलाई देशव्यापी सुरु गर्ने लक्ष्य लिएको समेत बताए ।

सुनसरीको तत्काल चारवटा पालिकाहरुलाई निःशुल्क पारासिटामोल र मास्क उपलब्ध गराउने डा. अन्सारीको कथन छ । इनरुवा नगरपालिका, भोक्राहा नरसिंह, कोशी, हरिनगर गाउँपालिकालाई निःशुल्क पारासिटामोल र मास्क हस्तान्तरण गर्ने उनले बताए । पहिलो चरणमा सुनसरीको इनरुवा नगरपालिकालाई १० हजार पारासिटामोल र मास्क नगर प्रमुखलाई हस्तान्तरण गर्ने र गाउँपालिकाहरुलाई चार हजारका दरले पारासिटामोल र मास्क हस्तान्तरण गर्ने समेत उनले बताए ।

आयन हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लिका संचालक डा.अन्सारीले पछिल्लो समय मौसमी रुघाखोकी, ज्वरो आउने जस्ता लक्षण देखा परेका बिरामीको संख्या बढ्दै गएको बेला आफुले निःशुल्क औषधी वितरण गर्ने अभियान सुरु गरेको उनको कथन छ । मुलुकमा सिटामोल अभाव भएकोले सर्वसाधारणहरुलाई सहजताका लागि अभियानबाट सेवा प्रवाह गरेको संचारकर्मीहरुसँगको कुराकानीमा उनले बताए ।

बुधवार औषधी व्यवस्था विभागको अगाडी ५ सय ४१ जनालाई ७ हजार ३ सय जनालाई निःशुल्क पारासिटामोल र मास्क वितरण गरिएको थियो ।

Share18Tweet11SendScan
Previous Post

वराहक्षेत्र कांग्रेसद्वारा चौधरीको घर निर्माण

Next Post

जीवन विकास समाजको अर्को फड्को

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
जीवन विकास समाजको अर्को फड्को

जीवन विकास समाजको अर्को फड्को

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ १९, २०८३
Fri, September 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In