Saturday, May 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा जेसीजले इतिहास रच्यो : नेता कोइराला

इनरुवा जेसिजको ३८ औं पदस्थापना तथा पुरस्कार वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा जेसीजले इतिहास रच्यो : नेता कोइराला
94
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा इनरुवा जेसिजको ३८ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । इनरुवाको माँ जानकी पार्टी प्यालेस गन्नु बाबु मार्गमा एक कार्यक्रमका बीच ३८ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले जेसीजको मुल मन्त्रलाई आत्मसाथ गरी युवाहरुलाई लाग्न आग्रह गरेका छन् ।

व्यक्तिको होइन,विधिको शासनलाई कायम गर्ने एक मात्र जेसीज भएकोले युवाहरुलाई आवद्ध हुन उनले आग्रह गरेका छन् । इनरुवा जेसीजको ३८ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै नेता कोइरालाले ३८ वर्षपछि नेतृत्वमा महिला आएकोले इतिहास रचेको बताए । इनरुवा जेसीजबाट उत्पादन भएका व्यक्तिहरु राजनीतिक क्षेत्रमा पहुँच भएको उनले बताए । जेसीजमा लागेको व्यक्तिहरुको नेतृत्व गर्ने सक्ने क्षमताको विकास हुने गरेकाले जेसीजमा युवाहरुको सहभागिता बढाउनुपर्ने उनको कथन छ ।

इनरुवा जेसीजमा लागेकी पुष्पा निरौला खरेल वर्ष २०२२ को अध्यक्ष भएकोले इनरुवा सहित मुलुकमा इतिहास रचेको हुदाँ कार्यकालको सफलताको शुभकामना समेत व्यक्त उनले गरेका छन् । इनरुवा जेसीज वर्ष २०२१ का अध्यक्ष सम्यम कोइराला र कोषाध्यक्ष पुष्पा निरौला खरेल नेतृत्वको टिमले इनरुवामा ऐतिहासिक क्षेत्र ‘क’ सम्मेलन सम्पन्न गराएर इनरुवा जेसीजको नाम उच्च राख्न सफल भएको उनले चर्चा समेत गरे । ब्यक्तित्व विकास गर्ने ठुलो माध्यम नै जेसिज भएकोले क्षमतावान तथा असल ब्यक्ति बनाउन मदत गर्न जेसिजको भुमिका अहम रहेको उनले बताउँदै असल नेतृत्वको विकास , योग्य क्षमतवान बनाउने र सिकाईको क्रममा थप मदत पु¥याउन जेसिजले ठुलो भुमिका खेलेको बताए ।

पदस्थापना कार्यक्रमा इनरुवा जेसिज वर्ष २०२१ का अध्यक्ष सम्यम कोइरालाले वर्ष २०२२ की अध्यक्ष पुष्पा निरौला खरेललाई पद हस्तान्तरण गरेका थिए ।

इनरुवा जेसीज वर्ष २०२१ का अध्यक्ष सम्यम कोइरालाले वर्ष २०२२ की अध्यक्ष पुष्पा निरौला खरेललाई सपथ ग्रहण तथा पदस्थापना गराएका थिए भने अध्यक्ष निरौलाले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई सपथ ग्रहण तथा पदस्थापना गराएको इनरुवा जेसीजले जनाएको छ ।

त्यसैगरि वर्ष २०२२ का कार्यकारीणी उपाध्यक्षहरुमा बिकेश मेहता र सत्य नारायण यादव ,उपाध्यक्षहरु रिषिता साह, अरबिन केसि, सुशान्तजंग बस्नेत र कृष्ण प्रसाद आचार्य चयन भएका हुन् । वर्ष २०२२ का अध्यक्ष निरौलाले महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार चयन गर्ने बताएकी छिन् ।

इनरुवा जेसिज २०२२ की अध्यक्ष पुष्पा निरौला खरेलले इनरुवा जेसिजलाई कहिल्यै पनि दाग नलाग्ने दिने गरि नेतृत्व भुमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छिन् । सबैको मान, इज्जत,प्रतिष्ठामा आँच आउन नदिने र उच्च मनोवलका साथ आफनो कार्यकाल सफल बनाउने प्रतिवद्धता उनले ब्यक्त गरेकी छिन् । इनरुवा जेसीजमा ३८ वर्ष पछि बल्ल महिलाले अध्यक्ष पदमा नेतृत्व सम्हालेको हुनाले महिलामैत्री बनाउने अठोट लिएको निरौला खरेलले बताएकी छिन् ।

इनरुवा जेसीजको इतिहास कोर्न सफल र सुदृढिकरण गर्ने अभियान आप्mनो मुख्य जिम्मेवारी रहने समेत उनले बताईन् । जेसी पुष्पा निरौला खरेल जेसी सुनोज निरौलाका श्रीमति हुन् । इनरुवा जेसीजको निरौला खरेल वर्ष २०१७ की उपाध्यक्ष, २०१८ की महासचिव, २०१९ की जीएलसी, २०२० की इभीपी, २०२१ की कोषाध्यक्ष पदमा सम्हालिसकेकी अनुभवी व्यक्ति हुन् । इनरुवा जेसीजमा लामो समय नेतृत्व सम्हालेकी निरौला खरेलले वर्ष २०२२ का लागि ३८ औं साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित भएर इनरुवाको इतिहास रच्न सफल भएकी हुन् ।

Tags: इनरुवा जेसीज
Share38Tweet24SendScan
Previous Post

इनरुवामा सुनसरी आइकेयर एण्ड अप्टिकल्स संचालनमा

Next Post

स्थानीय तहको निर्बाचन जेठ ५ गते अघि गर्न प्रधानमन्त्रीलगायत पाँच दल सहमत !

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
स्थानीय तहको निर्बाचन जेठ ५ गते अघि गर्न प्रधानमन्त्रीलगायत पाँच दल सहमत !

स्थानीय तहको निर्बाचन जेठ ५ गते अघि गर्न प्रधानमन्त्रीलगायत पाँच दल सहमत !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In