Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

स्थानीय तहको निर्बाचन जेठ ५ गते अघि गर्न प्रधानमन्त्रीलगायत पाँच दल सहमत !

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १५, २०७८
in FEATURE, मुख्य खबर, समाचार
स्थानीय तहको निर्बाचन जेठ ५ गते अघि गर्न प्रधानमन्त्रीलगायत पाँच दल सहमत !
34
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्बाचन संबिधान बमोजिम समयमै गर्न सरकार तयार रहेको बताएका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सरकार घटक पाँच दलीय बैठकमा बोल्दै अब स्थानीय तहको निर्बाचनका लागि संबिधान संसोधन गर्नुपर्ने अवस्था आउन नदिन निर्बाचन समयमा नै गर्नुपर्ने बिचार ब्यक्त गरेको बताईएको छ ।

जेठ ५ गते स्थानीय तहको निर्बाचनको मिति सकिएको अवस्थामा प्रधानमनत्री देउवाले त्यो समय भन्दा अगाडी निर्बाचन गर्नुपर्ने बताएका छन्। उनले यसभन्दा अगाडी निर्बाचन सार्न गरिएको पाँच दलीय गठबन्धनको सहमति भन्दा छुट्टै प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री देउवाको कुला लगत्तै नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले निर्बाचन समयमा गर्न आफूहरु तयार रहेको तर पाँच दलीय गठबन्धन फुटाउने नेकपा एमाले अधयक्ष केपी शर्मा ओलीको प्रयास सफल हुन नदिने बताएका छन् ।

निर्बाचन समयमा गर्ने बिषयमा नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाल, संघीय समाजबादलीका अधयक्ष उपेन्द्र यादबलगायत सबै गठबन्धनका नेताहरु सहमत भएको बताईएको छ ।

निर्बाचनको मिति नतोकिएपनि प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्बाचन समयमा र्ने गर्नुपर्ने बिचार राख्नु अब मुलुक स्थानीय तहको निर्बाचनउन्मुख भएको छ भने प्रदेश र प्रतिनिधि सभा निर्बाचनको निर्बाचन भने गम्भीर छलफलको बिषय नबनेको बताईएको छ । स्थानीय तहको निर्बाचनका बिषयमा कानून ब्यावशायीहरुसँग गठबन्धनका नेताहरुले छलफल गर्ने भएका छन् ।

Share14Tweet9SendScan
Previous Post

इनरुवा जेसीजले इतिहास रच्यो : नेता कोइराला

Next Post

नेविसंघद्वारा कोशीमा अन्तरक्रिया सम्पन्न

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
नेविसंघद्वारा कोशीमा अन्तरक्रिया सम्पन्न

नेविसंघद्वारा कोशीमा अन्तरक्रिया सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In